FAQs Complain Problems

वार्षिक योजना तर्जुमा संवन्बाधमा खाँदवारी नगरपालिकाको सूचना

खाँदवारी नगरपालिकाको २० औ नगरपरिषद सम्पन्न गर्ने सिल सिलामा तपसिलको मिति, समय र स्थानमा वडा भेला हुने भएको हुदाँ सवै टोल विकास संस्थाहरुले आआफनो टोल विकास योजन सहित छलफलको लागि वडा भेलामा पेश गर्नु हुन यो सूचना प्रसारण गरीएको छ ।

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र