कार्यन्वयन गर्ने/ गराउने सम्बन्धमा।
" समृद्ध खाँदबारी नगर " खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी, सङ्खुवासभा
साँदबारी नगरपालिकर २०७३
प.सं.: २०८३/०८४
च.नं.: 109
कोशी प्रदेश, नेपाल ।
मिति : २०८३/०७/१३
श्री पुर्वाधार विकास शाखा, खाँदबारी नगरपालिका, संखुवासभा ।
श्री राजश्व उपशाखा, खाँदबारी नगरपालिका, संखुवासभा ।
श्री वडा कार्यालय सबै, खाँदबारी नगरपालिका, संखुवासभा ।
विषय : कार्यान्वयन गर्ने/गराउने ।
कोशी प्रदेश आर्थिक ऐन, २०८३ को दफा ७ को प्राकृतिक स्रोत बापतको शुल्क अन्तर्गत अनुसूची-६ को क्रम संख्या १ देखि १५ सम्म साथै अनुसूची-१६ को नदीजन्य सामाग्री उत्खनन्, सङ्कलन, प्रशोधन वा बिक्री वितरणमा यस ऐन तथा प्रचलित कानुनको उल्लङ्घन गरेमा लाग्ने जरिवानाको क्रम संख्या १ देखि १४ सम्म यसै पत्रसाथ संलग्न गरी पठाइएको हुँदा प्रचलित कानूनको परिधिभित्र रही कार्यान्वयन गर्नु/गराउनु हुन अनुरोध छ। अन्यथा प्रचलित कानूनबमोजिम हुने बेहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।
.
प्रमुख प्रशासकीय अधिकृत
हिमलाल शर्मा प्रमुख प्रशासकीय अधिकृत
फोन नं.: आ.प्र. ०२९-५६०२५०, शिक्षा/आर्थिक- १२१, स्वास्थ्य- ४४१, प्र.प्र.अ. १४९, उपप्रमूख ३४१, प्रमुख २५४ वेबसाइट: www.khandbarimun.gov.np मेल khandbari.mun@gmail.com