News and Events

परिक्षा स्थगित गरिएको सम्वन्धमा

खाँदबारी नगरपालिकाको लागि स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम (LGCDP) तर्फ ईन्जिनियर पद संख्या १ (एक) र कार्यक्रम अधिकृत पद संख्या १ (एक) को लागि भोलि मिति २०७३ साल ज्येष्ठ २८ गते हुने भनिएको लिखित परीक्षा समितिका सदस्यहरुको कार्य ब्यस्तता एवं अन्य विविध कारणले अर्को सूचना नभए सम्मको लागि

Examination schedule for the post of Program Officer and Engineer.

As per the notice published by Ministry of Federal Affair and Local Development dated 2072-10-28, the Municipality has published the Examination schedule for the post of Program Officer and Engineer as per following.

Date: 2073-02-28

Time: 01:00 PM

Service contract for Technical Human Resources

The Khandbari Municipality Ofiices request the application within 7 days of its ist publication from eligible Nepali citizen for providing Technical serivices for implementation of its annual project/program up to Ashadh 2073.

Public notice issued by Khandbari municipality regarding daily waste management

Khandbari Municipality reinvetes the proposal from public/private  organization  and interested individuals to manage waste generated in core bazar area of municipality to the landfill site in daily basis.

Notice about Installation of Solar Street Light

As per the decision made by Government of Nepal on dated 2072-10-08, The GON has endorsed the guideline "JANASAHABHAGITA MA AADHARIT SAURYA SADAK BATTI KARYAKRAM SANCHALAN NIRDESHIKA 2072" for installation of Solar street light in bazzar area, school, hospital, and other possible places.

खाँदबारी नगरपालिकाको अत्यन्त जरुरी सूचना

यस खाँदबारी नगरपालिकालाई खुल्ला दिसामुक्त नगर घोषणाको लागी शौचालय परिचय-पत्र बितरण कार्य निरन्तर रुपमा भई रहेको हुँदा शौचालय भएर पनि शौचालय परिचय-पत्र लिन छुट हुनु हुने र शौचालय नभएका घर धनिहरुले यथासिघ्र शौचालनय निर्माण गरि परिचय पत्र प्राप्त गर्न सम्बन्धित वडाका सामाजिक परिचालक र वडा नागरिक मंच

वार्षिक योजना तर्जुमा संवन्बाधमा खाँदवारी नगरपालिकाको सूचना

खाँदवारी नगरपालिकाको २० औ नगरपरिषद सम्पन्न गर्ने सिल सिलामा तपसिलको मिति, समय र स्थानमा वडा भेला हुने भएको हुदाँ सवै टोल विकास संस्थाहरुले आआफनो टोल विकास योजन सहित छलफलको लागि वडा भेलामा पेश गर्नु हुन यो सूचना प्रसारण ग

Pages