खााँदबारी नगरपालिका नगर कार्यपालिका कार्यसञ्चालन कार्यविधि, २०७९
खााँदबारी नगरपालिका नगर कार्यपालिका कार्यसञ् चािन लनदेलिका, २०७९ खााँदबारी नगरपालिकाको कार्य सञ् चािनिाई प्रभावकारी बनाउन, उपिव्ध स्रोत साधनको पररचािन एवं प्रर्ोगमा पारदलशतय ा, लमतव्र्लर्ता र प्रभावकाररता ल्र्ाई आलथयक सशुासन कार्म गनयतथा उत्पादनमिु क तथा प्रलतफिर्क्तु क्षेत्रमा िगानी अलभवलृि गनयखााँदबारी नगरपालिकाको प्रशासकीर् कार्यलवलध (लनर्लमत गने) ऐन, २०७५ को दफा ४ बमोलिम कार्यपालिकािे र्ो लनदेलशका िारी गरेको छ । पररच्छेद- १ संलिप्त नाम र प्रारम्भ १. सङ्क्लिप्त नाम र प्रारम्भः- (क) र्ो लनदेलशकाको नाम “खााँदबारी नगरपालिकाको कार्यसञ् चािन लनदेलिका, २०७९” रहेको छ । (ख) र्ो लनदलेशका स्थानीर् रािपत्रमा प्रकालशत भएको लमलतदलेख िागुहुनेछ । २. पररभाषा र व्र्ाखर्ाः- लवषर् वा प्रसंगिे अको अथय निागेमा र्स लनदेलशकामााः- (क) "कमयचारी" भन्नािे नगर कार्यपालिकाको कार्ायिर्मा कार्यरत कमयचारीिाई िनाउाँछ । (ख) "प्रिासलनक खचय" भन्नािे तिब, भत्ता, बैठक भत्ता, पोशाक, इन्धन, बीमा, लचर्ापान, कार्यशािा/तालिम/गोष्ठी/सेलमनार िस्ता कार्यक्रम तथा अलतलथ सत्कार खचय िगार्त हुने दलैनक खचय िनाउाँछ । साथै सो शब्दिे सवारी सञ्चािन खचय समेत िनाउनेछ । (ग) "पदालिकारी" भन्नािे नगर कार्यपालिकाका पदालधकारीहरुिाई िनाउने छ । सो शव्दिे नगर सभाका सदस्र्हरुिाई समेत िनाउाँछ। (घ) "बैठक" भन्नािेनगरसभा वा नगर कार्यपालिका वा लवषर्गत सलमलतहरु वा वडा सलमलत वा कुनै काननुी वा नीलतगत ब्र्वस्था बमोलिम गलठत सलमलत वा कार्यदिहरुको बैठक सम्झनुपदछय । (ङ) "मन्त्रािर्" भन्नािे सङ्घीर् मालमिा तथा सामान्र् प्रशासन मन्त्रािर् सम्झनुपछय। पररच्छेद-२ बैठक भत्ता सम्वन्त्िी व्र्वस्था ३. वैठकः (1) नगरपालिकामा हुनेबैठकमा सहभागीहरुिेसङ्घ तथा प्रदशे काननुमा तोलकएको अवस्थामा सोही बमोलिम र सङ्घ तथा प्रदशे काननूमा नतोलकएको अवस्थामा देहार् बमोलिम बैठक भत्ता तथा अन्र् सलुवधा पाउनेछन्। (क) प्रचलित काननू तथा वालषयक कार्यक्रम बमोलिम गलठत सलमलत वा कार्यदिको बैठकका िालग मात्र वैठक भत्ता उपिव्ध गराउन सलकनेछ । (ख) सलमलत वा कार्यदि गठन गदाय नै बैठक भत्ता तथा खािा सुलवधा उपिब्ध गराउनेगरी लनर्र्य भएको अवस्थामा मात्र बैठक भत्ता तथा खािा सलुवधा उपिब्ध हुनेछ । कार्ायिर्िे कार्यसचूी तोलकएको वा एिेण्डा लकटान भएको लवषर्मा मात्र बैठक राख्नुपनेछ । (ग) कार्यप्रकृलत अनसुार सके सम्म लमतव्र्र्ी हुनेगरी बैठक राख्नुपनेछ । (घ) सलमलत वा कार्यदिका कूि सदस्र् बाहेक सो सङ्ख्र्ाको बढीमा पच्चीस प्रलतशतिेहुन आउने सङ्ख्र्ामा लवज्ञ, आमलन्त्रत सदस्र् वा कमयचारीिाई मात्र र्स लनदेलशका बमोलिम बैठक भत्ता उपिब्ध गराइनेछ । (ङ) न्र्ालर्क सलमलतको लनर्लमत बैठकिाई र्स लनदेलशकाको प्रर्ोिनका िालग बैठक मालननेछैन । (२) उपदफा (१) मा िनुसकुैकुरा िेलखएको भएता पलन कार्ायिर् समर्मा बसेको बैठकको बैठक भत्ता उपिब्ध गराइने छैन । ४. बैठक खचय सम्वन्त्िी ब्र्वस्थाः (१) सलमलत तथा कार्यदिका पदालधकारी तथा कमयचारीहरुिेप्रदशे काननूमा उल्िेख भएकोमा सोही बमोलिम तथा उल्िेख नभएकोमा देहार् बमोलिम प्रलतव्र्लक्त बैठक भत्ता पाउनेछन्। (क) प्रमखु /उपप्रमखु को अध्र्क्षतामा हुनेबैठकमा प्रलत वठैक रु एकहिार पााँच सर् (ख) अन्र् पदालधकरी वा कमचय ारीको अध्र्क्षतामा हुनेबैठकमा प्रलत बैठक रु एकहिार दईु सर् , (ग) र्स लनर्ममा िनुसकुैकुरा िेलखएको भएतापलन एक व्र्लक्तिेएक लदनमा वढीमा दईु वटा बैठकको मात्र बैठक भत्ता उपिब्ध गराइनेछ । (घ) बैठक भत्तामा लनर्मानसुार कर कट्टी हुनेछ । (२) बैठकमा सहभागी व्र्लक्तहरुको पानी तथा खािा खचयवापत बढीमा प्रलत व्र्लक्त दईु सर् पचास रुपैर्ााँसम्म खचय गनय सलकनेछ । पररच्छेद-३ खाजा तथा अलतलथ सत्कार खचय सम्बन्त्िी व्र्वस्था ५. खाजा खचयः देहार्को अवस्थामा स्थानीर् तहका कमयचारीिाई खािा खचय उपिव्ध गराउन सलकनेछ । (क) कार्ायिर् समर्मा सम्पादनहुननसक्नेभनी प्रमखु प्रशासकीर् अलधकृतिेतोकेको लनलदष्टय कामको िालग मात्र कार्ायिर् समर् अलघ वा पलछ बैठक राख्न वा कार्ायिर्को अन्र् काममा िगाउन सलकनेछ । प्रमखु प्रशासकीर् अलधकृतको स्वीकृलत लबना रालखएको बैठकको बैठक भत्ता, खािा खचयभक्तु ानी हुनेछैन । कार्ायिर् समर् वाहके कलम्तमा दईुघण्टा अलतररक्त समर् कार्यगरेको अवस्थामा मात्र खािा खचयगनयउपिब्ध गराइनेछ। (ख)अलतररक्त समर्मा काम गनयपने भएमा देहार् वमोलिम खािा तथा खाना खचय ु उपिब्ध गराउन वा सो बराबरको खाना तथा खािा खचयगनय सलकनेछ । (१) सावयिलनक लवदाको लदन भए प्रलतलदन प्रलतव्र्लक्त बढीमा छ सर् रुपैंर्ा । (२) कार्यिर् खल्ुनेलदन भए प्रलतलदन प्रलतव्र्लक्त बढीमा तीन सर् रुपैंर्ा । (३) आठ घण्टाभन्दा बढी अवलध लनरन्तर बैठक बसेको अवस्थामा खािा खचयमा थप पचास प्रलतित सम्म भक्तु ानी गनयसलकनेछ। (ग) न्र्ालर्क सलमलतको बैठक बसेको लदन न्र्ालर्क सलमलतका सदस्र्ा तथा सहभागी कमयचारीहरुिे दफा ४को उपदफा (२) बमोलिम खािा खचयको सलुवधा पाउनेछन्। (घ) र्स दफामा िनुसकुैकुरा िेलखएको भएतापलन रासन वापतको सलुवधा लिएका वा बैठक भत्ता प्राप्त गरेका कमयचारीिेखािा खचयपाउनेछैन । ६. लचर्ापान र अलतलथ सत्कार खचयः (१) लचर्ापान तथा अलतलथ सत्कार बापत देहार् बमोलिमका पदालधकारीिेदेहार् बमोलिमको रकममा नबढ्ने गरी मालसक रुपमा लवलवध खचयको आदशे लदन सक्नेछन्। (क) प्रमखु प्रशासकीर् अलधकृतिे रु. दि हजार, (ख) शाखा प्रमखु हरुिेरु पााँच हजार (ग) वडा कार्ायिर्िे रु. पााँच हजार । (२) उपदफा (१) बामोलिमको रकममा नबढ्नेगरी कार्ायिर् व्र्वस्थापन गने कमयचारीिे लिम्मा लिई सम्बलन्धत पदालधकारीको अनमुलतिेकार्ायिर् प्रर्ोिनका िालग मात्र खचयको आदेश लदन पाउनेछ। (३)उपदफा (१) र (२) मा उल्िेलखत सीमा भन्दा बढीको खचयको आदेश भएको अवस्थामा आधार र औलचत्र् सलहत कार्यपालिका बैठकमापेश गनयुपनेछ । कार्यपालिकाको स्वीकृलत नभई त्र्स्तो रकम भक्तु ानीहुनेछैन । (४) लचर्ापान तथा अलतलथ सत्कार वापतको खचयभक्तू ालन लिदााँअलनवार्यरुपमा लनर्मबमोलिमको लबि पेश गनयपुनेछ । पररच्छेद ४ दैलनक भत्ता तथा भ्रमण खचयसम्वन्त्िी व्र्वस्था ७. दैलनक भत्ता तथा भ्रमण खचयः कमयचारीिेसङ्घीर् काननू बमोलिमको दरमा दलैनक तथा भ्रमर् भत्ता पाउनेछन्। िनप्रलतलनलधको दलैनक तथा भ्रमर् भत्ता सम्बन्धी व्र्वस्था प्रदशे काननू बमोलिम हुनेछ । दैलनक तथा भ्रमर् भत्ता सम्बन्धी अन्र् व्र्वस्था दहेार् बमोलिम हुनेछाः (१) साधारर्तर्ा नगरपालिकाका पदालधकारी/कमचय ारी सम्वलन्धत कामको िालग लफल्डमा खलटन,ु खटाउनुपदायवा अनगुमन तथा सपुरीवक्षे र् गनयुपदायभ्रमर् आदशे स्वीकृत गराई भ्रमर् अलभिेख खातामा िनाएर मात्र िानुपनेछ । स्वीकृत भ्रमर् आदशे लबना भ्रमर् खचयतथा दलैनक भत्ता भक्तु ानी गररने छैन । (२) देहार्का पदालधकारीिे भ्रमर् वा कािको उद्देश्र्, अवलध र भ्रमर् गने साधन तोकी भ्रमर् आदेश स्वीकृत गनयसक्नेछन। (क) प्रमखु प्रशासकीर् अलधकृत - प्रमखु (ख) प्रमखु प्रशासकीर् अलधकृत बाहके का अन्र् कमचय ारीहरु -प्रमखु प्रशासकीर् अलधकृत (सम्बलन्धत शाखा प्रमखु को लसफाररसमा) । (३) उपदफा (१) मा िनुसकुैकुरा भएतापलन नगर क्षेत्रबालहर भ्रमर् गनयुपदायको अवस्थामा प्रमखु को भ्रमर् आदशे नगर कार्यपालिकाबाट स्वीकृत गराउनुपनेछ । (४) प्रमखु प्रशासकीर् अलधकृतको सात लदन भन्दा बढी अवलधको नगर क्षेत्रबालहरको भ्रमर् गनयुपने अवस्थामा संघीर् मालमिा तथा सामान्र् प्रशासन मन्त्रािर् तथा प्रदेशको प्रमखु सलचविाई िानकारी पनेछ । (५) पदालधकारी तथा कमयचारीको लवदेश भ्रमर् सम्वन्धी व्र्वस्था सङ्घीर् काननू बमोलिम हुनेछ । (६) कार्ायिर्को कामको लशिलशिामा बास बस्ने गरी कार्ायिर् रहेको स्थानबाट कम्तीमा अठार लकिोलमटर बालहरको क्षेत्रमा भ्रमर् वा कािमा खलटएको कमयचारीहरुिे नेपाि सरकारिे तोके को दर र प्रलक्रर्ा बमोलिमकोदैलनक भत्ता तथा भ्रमर् खचयपाउनेछन्। तर, पदालधकारी तथा कमयचारीिे भ्रमर् गदाय सरकारी सवारी साधन प्रर्ोग भएको अवस्थामा र्ातार्ात खचय पाईने छैन । सावयिलनक सवारी साधनमा भ्रमर् गनयुपरेमा प्रचलित भाडादर बमोलिमको रकम उपिव्ध गराईनेछ । (७) भ्रमर् खचयसम्वन्धी फरफारक गनयवा भक्तु ानी माग गदायअलनवार्यरुपमा भ्रमर् प्रलतवदेन कार्ायिर्मा पेश गनयुपनेछ । (८) सात लदनभन्दा बढी अवलधको िालग पदालधकारी वा कमयचारीिाई भ्रमर् वा काि खटाउनुपनेभएमा भ्रमर् आदशे स्वीकृत गनेपदालधकारीिेत्र्सको स्पष्ट कारर् खोिी आफूभन्दा एक तह मालथको अलधकारीको स्वीकृलत लिई भ्रमर् आदशे स्वीकृत गनयुपनेछ । तर अवधी लकटान भई आएको तालिमको िालग खटाउाँदा स्वीकृलत लिनुपनेछैन । (९) सरकारी खचयमा भ्रमर् गनेपदालधकारी वा कमयचारीिेसम्भव भएसम्म लकफार्ती र कम खलचयिो बाटो वा सवारी साधन प्रर्ोग गरी भ्रमर् गनयपुनेछ । (१०) दैलनक भ्रमर् भत्ता उपभोग गने कमयचारीिे दैलनक भत्ता उपभोग गरेको अवलधभर लफल्ड भत्ता वा अन्र् कुनैलकलसमको भत्ता पाउनेछैन । (११) कुनैपदालधकारी वा कमचय ारीिे भ्रमर् वा कािमा रहेको अवलधमा लबदा बसेमा त्र्सरी लबदामा बस्दाको अवलधमा लनििेर्स काननु बमोलिम पाउनेदलैनक भत्ता, भ्रमर् खचय पाउने छैन । (१२) भ्रमर्मा खलटने पदालधकारी तथा कमयचारीको भ्रमर् अलभिेख खाता कार्ायिर्िे व्र्वलस्थत रुपमा राख्नुपनेछ । (१३) र्स दफामा अन्र्न्त्र िनुसकुैकुरा िेलखएको भएतापलन स्थानीर् तहका पदालधकारी तथा कमचय ारीको भ्रमर् सम्वन्धी अन्र् व्र्वस्था नेपाि सरकारको भ्रमर् खचयलनर्माविी बमोलिम हुनेछ । पररच्छेद-५ पारवहन तथा ईन्त्िन सुलविा सम्बन्त्िी व्र्वस्था ८. पारवहन सुलविाः- (१) कार्ायिर्मा उपिब्ध सवारी साधन कमचय ारीको लिम्मवे ारी र लनिहरुिेसम्पादन गनयपुनेकार्य चापको आधारमा समन्र्ालर्क रुपमा उपिब्ध गराउनेलिम्मवे ारी प्रमखु प्रशासकीर् अलधकृतको हुनेछ । प्रमखु प्रशासकीर् अलधकृतिेकार्ायिर्को नाममा रहके ो तथा भाडामा लिई वा अन्र् कुनैतररकािेकार्ायिर्िे प्रर्ोगमा ल्र्ाएको सवारी साधन सरकारी कामको िालग मात्र प्रर्ोगमा ल्र्ाउने व्र्वस्था लमिाउनुपनेछ । (२) कार्ायिर्िे प्रमखु प्रशासकीर् अलधकृतिाई कार्ायिर्को कामको प्रर्ोिनको िालग उपिब्ध भएसम्म एक चारपाङ्रेसवारी साधन उपिव्ध गराउने छ । (३) कार्ायिर्मा सवारी साधनको उपिव्धता नभएमा आलथयक वषयको प्ररम्भमै मापदण्ड तर् गरी कार्ायिर्िे न्र्नूतम मल्ूर्मा लिप/कार भाडामा लिन सक्नेछ। (४) कार्ायिर्का शाखा प्रमखु िाई कार्ायिर्बाट उपिब्ध भएसम्म दईुपाङ्रेसवारी साधनको व्र्वस्था गररनेछ । (५) सम्पर्य ू पदालधकारी वा कमयचारीिे सरकारी सवारी साधन कार्ायिर्को काम बाहेक अन्र् प्रर्ोिनमा प्रर्ोग गनय पाइने छैन । सरकारी सवारी साधनको लहफाित गरी सरुलक्षत राख्नुसम्वलन्धत सवारी साधन बझी लिने ु कमचय ारीको लिम्मवे ारी हुनेछ । साविय लनक लवदाको लदन कार्ायिर्बाट उपिब्ध गराइएको सवारी पास लबना कार्ायिर्को सवारी साधन सञ् चािन गनय पाइने छैन । (६) कार्ायिर्िेकाननु बमोलिम सवारी साधनको रािस्व लतने, लबमा गने, प्रदषुर् िााँच गरी सवारी साधन चस्ुत दरुुस्त राख्नेव्र्वस्था लमिाउनेछ । (७) सरकारी सवारी साधन प्रर्ोग गने कमयचारीिाई लनििे प्रर्ोग गरेको सवारी साधनको िालग ममयत लवि बमोलिम बढीमा कार/लिपको वालषयक पचास हजार र मोटरसाईकि वा स्कूटरको िालग वालषयक दि हजार नबढ्ने गरी ममयत खचय उपिव्ध गराईनेछ । र्स भन्दा बढी रकमको सवारी साधनको ममयत सम्भार वापतको रकम भक्तु ानी गनयपुनेअवस्थामा कार्यपालिकाको लनर्र्य बमोलिम हुनेछ । (८) सरकारी सवारी साधनमा लनिी नम्वर प्िेट राख् न पाइने छैन । (९) सहार्कस्तरका प्रशासलनक कमयचारीहरुिेकामको िालग आवश्र्कतानसुार कार्ायिर्मा मौिदुा सवारी साधन प्रर्ोग गरी कार्यसम्पन्न भएपश्चात्लफतायगनयपुनेछ । ९. इन्त्िन सुलविाः (१) सरकारी तथा लनिी सवारी साधन प्रर्ोग गरी लनर्लमत रुपमा कार्ायिर्मा आउनेकमचय ारीिाई अनसुचूी १ बमोलिमको इन्धन सलुवधा उपिब्ध हुनेछ । (२) लनिी सवारी साधन प्रर्ोग गनेकमचय ारीहरुिेइन्धन सलुवधा लिन चाहमेा आफुिेप्रर्ोग गरेको सवारी साधनको ब्ि बकु को छार्ााँप्रलत र सवारी चािक अनमुलतपत्र प्रलतलिलप अलनवार्य रुपमा कार्ायिर्मा पेश गनयपनेछ । ु ब्िबूकु को र सम्बलन्धत कमयचारीको नाममा रहेको सवारी चािक अनमुलतपत्रको छार्ााँप्रलत पेश नगरेसम्म इन्धन वापतको सलुवधा उपिब्ध गराइनेछैन । (३) कार्ायिर्िे इन्धन सलुवधा लवतरर्को अलभिेख अद्यावलधक गरी राख्नपनेछ । ु १०. सवारी सािन सम्वन्त्िी अन्त्र् व्र्वस्थाः (१) सवारी साधनको सलुवधा प्राप्त गनेवा उपिव्ध गराउनुपनेपदालधकारी तथा कमचय ारीिाई कार्ायिर्मा उपिब्ध सवारी साधन प्रर्ोग गनेव्र्वस्था लमिाइनेछ । कार्ायिर्मा सवारी साधन उपिब्ध नभएको अवस्थामा कार्ायिर्मा श्रोत उपिब्धताको अवस्था हेरी देहार् वमोलिमको मापदण्डलभत्र रही सवारी साधन खररद गनय सलकनेछ । (क) रािपत्राङ्लकत लितीर्को प्रमखु प्रशासकीर् अलधकृतिाई ......... िाख सम्मको सवारी साधन, (ख) मोटरसाईकि वा स्कुटर २०० लस. लस. सम्म । (२) कार्ायिर्का सवारी साधन लनर्लमत रुपमा ममयत सम्भार गरी चािुहाितमा राख्नपुनेछ । कार्ायिर्बाट नर्ााँ सवारी साधन खररदिाई लनरुत्साहन गररनेछ। कार्ायिर्िे नर्ााँ सवारी साधनखररद गनयुपनेअवस्थामा ईिेलक्िकि तथा वातावरर् मैत्री सवारी साधन खररद तथा प्रर्ोगमा िोड लदइनेछ। पररच्छेद-६ सञ् चार, पोिाक, प्रोत्साहन भत्ता सम्वन्त्िी व्र्वस्था ११. स्थानीर् तहका पदालिकारीको सञ् चार, पोिाक, तथा अन्त्र् भत्ता: स्थानीर् तहका पदालधकारीको सञ् चार, पोशाक, तथा अन्र् भत्ता प्रदशे काननुमा भए वमोलिम हुनेछ । १२. परपलरका तथा सञ् चार सुलविाः (१) कार्ायिर्िे पदालधकारी तथा कमयचारीिाई स्रोतको उपिब्धता हेरी पत्रपलत्रका खररद गरी उपिव्ध गराउन सक्नेछ । (२) प्रमखु प्रशासकीर् अलधकृतिाई मालसक पन्त्र सर् रुपैर्ााँतथा शाखा प्रमखु हरुिाई मालसक एक हजार रुपैर्ााँमा नबढाई सञ् चार सलुवधा वापतको रकम वा मोबाइि ररचािकय ो सलुवधा उपिब्ध गराइनेछ । (३) कार्ायिर्वाट उपिव्ध भएको सञ् चार खचय कार्ायिर्को प्रार्ोिनको िालग मात्र प्रर्ोग गनयपुनेछ । १३. पोिाक भत्ताःस्थानीर् तहका कमयचारीहरुिाई प्रत्र्ेक वषयको चैत्र मलहनामा पोशाक भत्ता वापत नेपाि सरकारका कमयचारीिे पाए सरहको रकम उपिब्ध गराइनेछ । पोशाक भत्ता पाउनेसम्पर्ूयकमचय ारीहरुिेअलनवार्यरुपमा तोकीएको पोशाक िगाउनपनेछ । ु १४. कार्यसम्पादनमा आिाररत प्रोत्साहन भत्ता िागूगनयुपनायका कारण: (१) स्थानीर् सरकार संचािन ऐन, २०७४ िेगरेको व्र्वस्था अनुसार नगरपालिकाको काम कतयव्र् र अलधकार धेरैरहके ा छन । र्स्त काम, कतयव्र् र अलधकारहरु मिु त िनसरोकार र लवकास लनमायर्संग प्रत्र्क्ष रुपमा सम्बलन्धत रहेका छन । स्थानीर् लवकास लनमायर् र िनसरोकारका लवषर्हरु सम्वोधन गने उद्देश्र्िे स्थालपत भएको खााँदवारी नगरपालिकाका िनताको सबैभन्दा नलिक रहेर सेवा प्रवाह गने स्थानीर् तह हो । र्स्तो स्थानीर् तहमा कार्यरत रहने कमयचारीहरुिे कार्ायिर् समर्को अलतररक्त अन्र् समर्मा पलन िनतािाई सेवा प्रवाह गनयपुनेहुन्छ ।र्ही नैस्थानीर् तहको मिू उद्दश्ेर् हो । उपरोक्त मिू उद्दश्ेर्िाई कार्ायन्वर्न गनय नगरको साविय ालनक नीलत लनमायर् कार्यमा सहर्ोग पर्ुर्ाउने, प्रशासलनक कामकारवाहीको अनगुमन मल्ूर्ाङ्कन गने, साविय ालनक लनमायर् िगार्त अन्र् लनकार्बाट समेत भए गरेका लवकास लनमायर् कार्यको अनगुमन गरी स्थानीर् सेवािाई सेवाराहीमखु ी बनाउन, कमचय ारीमा मालिक नभई सेवकको भावना लवकलसत गराउन, कमचय ारीहरुिाई अनुशालसत र सदाचारी बनाउन, नगरबाट सम्पादन हुनेकाम कारबाहीिाई पारदशी र सहभालगतामिू क बनाउन कार्ायिर्का कमचय ारीहरुको अहमं भलूमका रहके ो हुन्छ । कार्ायिर्मा कार्यसम्पादनमा आधाररत प्रोत्साहन प्रर्ािी िागूगरी संगठन तथा कमचय ारी दवुकै ो कार्यसम्पादनमा अलभबलृि हुने अपेक्षा गररएको छ । कार्यसम्पादनमा आधाररत प्रोत्साहन प्रर्ािी िागूगनयका प्रमखु कारर्हरु देहार् बमोलिम रहेका छनाः- क . कमचय ारीमा काम र संगठन प्रलत अपनत्वको भावना लवकलसत गराउाँन, ख. कमचय ारीको कार्यसम्पादनमा सधुार गरी कार्ायिर्को काममा लशघ्रता ल्र्ाउन, ग . कमयचारीिाई कामप्रलत अलभप्रेररत (Motivate) गनय, घ. कमयचारीमा कामप्रलतको उत्तरदालर्त्व र लिम्मेवारी बोध गराई त्र्सप्रलत िवाफदेही बनाउन, ङ . कार्ायिर्मा कमयचारीको लनर्लमत उपलस्थती, समर्पािना, आचरर् एवंअनशुासनमा सधुार ल्र्ाउन च. कमयचारीिाई अलतररक्त समर् काम गरेबापत प्रोत्सालहत गनय । (२) अपेलित उपिव्िीहरु: (१) कार्यसम्पादनमा आधाररत प्रोत्साहन भत्ता िागूगरेपलछ संगठनर कमचय ारीदवुिै ाई मिु ताः लनम्नानसुारका उपिव्धीहरु प्राप्त हुनेछनाः- संगठनिाई हुनेउपिव्िीहरु कमचय ारीको कार्यसम्पादनमा सधुार आई कार्ायिर्को काम लछटो छररतो ढंगिेसम्पन् न हुने, प्रत्र्ेक कमयचारीिे आफ्नो कार्यलववरर्मा तोलकए बमोलिमको काम गने भएकािे "सवैको लिम्मेवारी, कसैको पलन लिम्मेवारी होइन" भन् नेप्रवलृतको अन्त्र् हुने, कार्यसम्पादन मल्ूर्ाङ्कनिाई वस्तपुरक बनाउाँन सहर्ोग पग्ुने, कार्यसम्पादन स्तरका आधारमा प्रोत्साहन उपिव्ध गराईनेहुदाँा प्रोत्साहन लवतरर्मा अनावश्र्क लववाद तथा अस्पष्टता नरहने, काम गनेर नगनेकमचय ारी छुट्र्ाउन सहि हुने, नीलत लनमायर्मा लशघ्रता आउने र लतनको कार्ायन्वर्नको लनर्लमत र प्रभावकारी अनगुमन हुने, कार्ायिर्मा नलतिाउन्मखु व्र्वस्थापन प्रर्ािीको लवकास गनयमद्दत पग्ने, ु कार्ायिर्बाट प्राप् त हुनेसेवामा प्रभावकारीता, लछटोछररतो र पारदलशयता आई आम नागररक प्रलत कार्ायिर्को छवी उच्च रहने । (३) कमयचारीिाई हुनेउपिव्िीहरु थप लिम्मवे ारी लिन प्रोत्सालहत हुने, काम गनेकमचय ारीको उलचत मल्ूर्ाङ्कन हुने, प्रत्र्ेक कमयचारीिे आफ्नो तोलकएको कार्य लववरर् अनसुार काम गनेभएकोिे काममा दोहोरोपना र अनावश्र्क दवाव झेल्न नपने, कार्यसम्पादन मल्ूर्ाङ्कन वस्तुपरक र र्थाथयभई बलृत्त लवकासमा सहर्ोग पग्ुने, प्रोत्साहन सलुवधािेकमचय ारीको दलैनक लिवनर्ापनमा सहिता आउने। (४) प्रोत्साहन भत्ताको दर र उपिव्ि गराउनेसूचकहरु: (क) खााँदवारीनगरकार्यपालिकाको कार्ायिर् र वडा कार्ािय र्हरुमा कार्यरत कमचय ारीहरुकिाई शरुु तिव स्केिको 35% प्रलतशतमा नवढ्नेगरी प्रोत्साहन प्रर्ािी कार्ायन्वर्न गररनेछ । र्सका िालग देहार्को तालिकामा उल्िेलखत पााँच वटा सचूकहरुको आधारमा प्रोत्साहन भत्ता उपिव्ध हुनेछ । तालिका १ सचूक कूि अकं भार प्राप् त अकं कै लफर्त कार्यसम्पादन ३० अलतररक्त कार्यघण्टा ३० कार्ायिर् हालिर लदन २० अनशुासन तथा आचरर् १० पोषाक १० कूि १०० ४ .१ कार्यसम्पादन शाखा प्रमखु िेआफूमातहत कार्यरत कमचय ारीहरुको कार्यसम्पादन मल्ूर्ाङ्कन गरी तपलशत बमोलिमको तालिका भरी मलहना समाप् त भएको ५ गतेलभत्र अलनवार्यरुपमा प्रशासन शाखामा पठाउनपुनेछ । शाखाप्रमखु िेकार्यसम्पादन वापत कमयचारीिाई बढीमा ३० अकं प्रदान गनयसक्नेछ । वडा कार्ायिर्कोहकमा कार्यसम्पादन, कार्ायिर्मा लनर्लमत उपलस्थती, अनशुासन तथा आचरर् रपोशाक बापत सम्बलन्धत वडाका वडा अध्र्क्षिेमाथीउल्िेलखत सचूकको कूि अकं को बढीमा ५० अकं प्रदान गरी सो को लववरर् ७ लदन लभत्र नगरपालिकाको प्रशासन शाखामा पठाउनपुनेछ । प्रमखु प्रशासलकर् अलधकृतिेसामालिक सरुक्षा भत्ताको समर्मा नै भएको पेश्की फर्छ्र्ौट, मालसक प्रगती लववरर्, कमयचारी बैठकमा भएको लनर्लमत उपलस्थती र लिन्सी अलभिेख व्र्वस्थापन समेतिाई आधार मानी बढीमा ५० अकं प्रदान गनयसक्नेछ । तालिका २ मलहनााः....................... क्र.सं. कमयचारीको सम्पादन गरेको काम प्रदान गररएको अकं नाम पद १ ४.२ अलतररक्त कार्यघण्टा खााँदवारी नगरपालिका र नगरपालिकाको वडा कार्ायिर्हरुमा कार्यरत कमयचारीहरुिे कार्ायिर् समर्को अलतररक्त मालसक कलम्तमा २५ घण्टा कार्यगनयपुनेछ । लदनको आधा घण्टा भन्दा कम काम गरेको समर्ावधीिाई कार्यसम्पादन प्रोत्साहनमा गर्ना गररनेछैन । कमयचारीिे थप अलतररक्त कार्य गरेको गर्ना नगरपालिकाको हकमा प्रशासन शाखािे र वडा कार्ायिर्को हकमा सम्बलन्धत वडा अध्र्क्षिे प्रमालर्त गरर मलहना समाप्त भएको ७ लदन लभत्र अलनवार्य रुपमा प्रशासन शाखामा पठाउनपुनेंछ । अलतररक्त कार्यगरेवापत प्रशासन शाखािे बढीमा ३० अकं प्रदान गनयसक्नेछ । ४.३ कार्ायिर् हालजरी लदन खााँदवारी नगरपालिका र नगरपालिकाको वडा कार्ायिर्हरुमा कार्यरत कमयचारीहरुिे सावयिालनका लवदा बाहेक मालसक रुपमा कम्तीमा १५ लदन कार्ायिर्मा हालिर भई कार्यसम्पादन गरेको हुनपुनेछ । मालसक रुपमा १५ लदन हालिर नहुने कमयचारीिाई उक्त मलहनाको प्रोत्साहन भत्ता उपिव्ध गराइने छैन । नगरपालिकामा कमयचारीहरुको हालिरी प्रशासन शाखािे प्रमालर्त गनेछ । कार्ायिर् तथा वडाहरुमा १५ लदन देलख १९ लदनसम्म हालिर हुनेकमचय ारीिाई सो वापत १० अकं र १९ लदन भन्दा वलढ हालिर हुनेिाई बढीमा २० अकं प्रदान गनयसलकनेछ । ४ .४ अनुिासन तथा आचरण प्रमखु प्रशासलकर् अलधकृतिेनगरपालिकामा कार्यरत कमचय ारीहरुिाई अनुशासनर आचरर् बापत बलढमा १० अकं प्रदान गनय सक्नेछ । ४ .५ पोिाक कमयचारीहरुिे लनर्लमत रुपमा पोशाक िगाए/निगाएको सम्बन्धमा प्रशासन शाखािेलनर्लमत तथा आकलस्मक अनगुमन गरी बढीमा १० अकं प्रदान गनयसक्नेछ । (५) अनुगमन तथा छड्केजााँच: नगर प्रमखु तथा प्रशासलकर् अलधकृत र प्रशासन शाखािेकमचय ारीको लनर्लमतता, पोशाक तथा समर्पािनाको लनर्लमत अनगुमन तथा छड्केिााँच गनयसक्नेछ । छड्केमा पनेकमचय ारीहरुिाई उक्त लदनमा लनििे प्राप् त गनेअकं प्रदान गररनेछैन । तर सरकारी कामको लसिलसिामा कार्ायिर् बालहर िानपुदायिगबुक भरी िान सलकनेछ । (६) कार्यसम्पादन प्रोत्साहन प्रणािी िागूगदायपािना गनयुपनेसामान्त्र् लसद्धान्त्तहरु (क) संलघर् सरकार तथा प्रदशे सरकारिेतोकेबमोलिमको कार्ायिर् समर् लभत्र उपलस्थत रही कार्यगनयपुनेछ । (ख) प्रमखु प्रशासलकर् अलधकृतबाट लिलखत स्वीकृती नलिई सावायिालनक लवदाका लदनमा काम गरेको समर्िाई थप कार्यघण्टमा समाबेश गररनेछैन । वडा कार्ायिर्को हकमा वडा अध्र्क्षको लिलखत आदेशमा काम गरेमा उक्त अवलधको प्रोत्साहन भत्ता प्रदान गररनेछ । (ग) सरकारी कामको लसिलसिामा कािमा गएको अवलधको प्रोत्साहन भत्ता उपिव्ध गराइनेछैन । ९ माथी दफा नं. ४ मा उल्िेख भएको सचूकहरुको समर मल्ूर्ाङ्कन गरी प्रोत्साहन भत्ताको एलकन गनय तपलसि बमोलिमका सदस्र्हरु रहेको एक सलमलत रहनेछाः १. प्रमखु प्रशासलकर् अलधकृत - संर्ोिक २. िेखा अलधकृत - सदस्र् ३. आलथयक लवकास शाखा प्रमखु - सदस्र् ४. लशक्षा तथा खेिकुद लवकास शाखा प्रमखु - सदस्र् ५. प्रशासन शाखा प्रमखु -सदस्र् १० अलतररक्त समर् (Over Time): खााँदवारी नगरपालिकाका कमयचारी, प्रालवलधकहरुिे कार्ायिर् समर् भन्दा अलतररक्त समर् कार्ायिर्मा काम गनयुपरेमा अलतररक्त समर्को रकम लनिको तिवको घन्टाको लहसाविे आधा लदईनेछ । पररच्छेद-७ बैठक/तालिम/गोलि/सेलमनार/कार्यिािा संचािन/अध्र्र्न अविोकन भ्रमण खचय १५. बैठक/तालिम/गोलि/सेलमनारः (१) बैठकमा तोलकएको संख्र्ाभन्दा बढी सदस्र्हरुिेबैठक भत्ता पाउनेछैनन्तर लनर्मानुसार बैठकमा आमन्त्रर् गररएका बढीमा दईु िना ब्र्लक्तहरुिाई बैठक भत्ता उपिब्ध गराउन वाधा पगुके ो मालननेछैन । बैठकमा अन्र् सामारी, खािा तथा स्टेशनरीको हकमा तालिम खचयकैदररेट अनसुार हुनेछ । (२) वालषयक कार्यक्रम तथा विेटमा समावेश भएका तालिम/गोलष्ठ/सेलमनार िस्ता कार्यक्रमहरु उपिब्ध भएसम्म सरकारी हिमा नै सञ्चािन गररनेछ । (३) तालिम, गोष्ठी, सेलमनार, अध्र्र्न अविोकन भ्रमर् सञ्चािनको िालग नगरसभाबाट स्वीकृत भएको बिटे लसमालभत्ररही सम्बलन्धत शाखािेअनसुचूी २ अनसुारको प्रस्ताव तथा सहिकतायिेअलनवार्यरुपमा कार्यपत्र पेश गनयपुनेछ । प्रमखु प्रशासकीर् अलधकृतबाट प्रस्ताव स्वीकृत भएपश्चात मात्र अन्र् कार्य अगाडी बढाउनपुनेछ । साझेदार वा सेवा प्रदार्कबाट कार्यक्रम सञ्चािनहुनेभएमा अनसुचूी ३ बमोलिम कार्यक्रम सम्झौता सलहत कार्ायदशे उपिब्ध भएपछी मात्र अन्र् कार्यअगाडी बढाउनपुनेछ । कार्यपत्र कलम्तमा ३०० शब्दकोहुनपुनेछ रपारदशकय पाना वा प्रस्तलुतकरर्को लटपोटिाई कार्यपत्रमा मान्र् हुनेछैन साथै कार्यपत्रपेश नभएकोमा कार्यपत्र वापतको रकम भक्तु ालनहुनेछैन। स्थानीर् श्रोतसाधनको अलधकतम उपर्ोग गरी लमतव्र्र्ी तवरिेकार्यक्रम सम्पन्न हुनेलकलसमको कार्यपत्रपेश हुनपनेछ । (४) स्वीकृत वालषकय कार्यक्रम अन्तगतय सञ्चािन हुनेकार्यक्रममा प्रलशक्षक, स्रोत व्र्लक्त, सहभागी तथा कार्यपत्र प्रस्ततु कतायको पाररश्रलमक भक्तु ानी दहेार् बमोलिम हुनेछ; (क) प्रलशक्षक तथा कार्यपत्र प्रस्ततुकतायिेदलैनक दुई सेसनको भक्तु ानी लिन सक्नेछन्तथा कक्षा अवलध कलम्तमा डेड घण्टाकोहुनपुदछय । प्रलत सेसन रु.दईुहिार रुपैर्ा र कार्यपत्र तर्ारी रु.एक हिारसम्म भक्तु ानी गनयसलकनेछ। (ख)कार्यक्रम संचािन गनेस्थानीर् तहभन्दा वालहरबाट प्रलशक्षक तथा स्रोत व्र्लक्त बोिाउनपुरेमा लनििाई लनर्मानसुार आतेिातेर्ातार्ात खचयर दलैनक भत्ता तथा कार्यपत्र लनमायर् र सेसन सञ्चािन भत्ता उपिव्ध गराईनेछ । (ग) तालिम/गोलष्ठ/सेलमनार/कार्यशािा िस्ता कार्यक्रममा पानी तथा खािाको िालग प्रलतव्र्लक्त प्रलतलदन बढीमा दुई सर् पचास रुपैर्ााँर खाना खवुाउनपुनेअवस्था भए खाना बापत बढीमा प्रलत छाक पााँच सर् रुपैर्ााँसम्म खचय गनय सलकनेछ । (घ) कार्यक्रममा सहभगीहरुका िालग तालिम/गोष्ठी मसिन्द बापत सात कार्य लदनसम्मको िालग प्रलत सहभागी बढीमा दुई सर् पचासको तालिम/गोष्ठी मसिन्द सामारी खररद गरी उपिब्ध गराउन सलकनेछ । (ङ)संर्ोिक भत्ता प्रलतलदन एक हिार पााँच सर्, समन्वर्कतायरु. एक हिार, अनगुमनकतायरु. एक हिार, सहर्ोगी भत्ता प्रलतव्र्लक्त पााँचसर् तथा लवलवध खचय (प्रमार् पत्र, सरसफाई, व्र्ानर आलद ७ कार्यलदनको अनपुातमा ) पााँच हजार सम्म खचय गनय सलकनेछ । उद्घाटन/समापन कार्यक्रममा अध्र्क्षता रहर् वापत्कार्यपत्रमाउल्िेख भएकोमारु.एक हिारपााँच सर् भक्तु ालन लदन सलकनेछ । (च) सके सम्म सरकारी आवासमा वसोबासको व्र्वस्था गनयपछय । र्सका िालग घर भाडामा लिन ु पाईनेछैन । दलैनक भत्ता पाउनेवाहके व्र्लक्तगत पहिमा वास वस्नुपरेमा प्रलत सहभालग दैलनक एक हजारका दरिेआवास भत्ता उपिव्ध गराउनुपनेछ । (छ)पााँच लकिोलमटर टाढाबाट आउनुपनेसहभागीहरुिाई सावयिलनक र्ातार्ात बापतको खचय उपिव्ध हुनेछ । आवासीर् कार्यक्रममा एकपटकको मात्र आतेिातेसलुवधा उपिब्ध गराइनेछ । (ि) प्रलतवेदकको पाररश्रलमक प्रस्तावमा उल्िेख भए अनसुार एक लदनको एक हजार पााँच सर्को दरिे उपिव्ध गराउन सलकनेछ । प्रलतवदेन पेश गररसकेपलछ मात्र र्स्तो रकम भक्तु ानी हुनेछ । प्रलत कार्यक्रम तीन हजारमा नवढ्नेगरी प्रलतवदेन तर्ारी खचय भक्तु ानी लदन सलकनेछ । लवलशष्ट प्रकृलतको प्रलतवदेन तर्ारीको िालग स्वीकृत प्रस्ताव अनसुार रु. १०,०००।- मा नबढ्नेगरी भक्तु ानी लदन सलकनेछ । कसैिेपलन दोहोरो सलुवधा लिन पाउनेछैन । (झ)सहभागी छनौट गदायपारदशी ढङ्गबाट र्ोग्र्ता, क्षमता, आवश्र्कता र िलक्षत पररवारका वगिय ाई सहर्ोग पग्ुनेगरी समावलेशतािाई ध्र्ानमा राखी छनौट गनयपुनेछ । (ञ) प्रस्ताव पेश गदायश्रोतब्र्लक्त, संर्ोिक/सहिकताय, समन्वर्कतायको र्ोग्र्ता, क्षमता, अनुभव समते खिुाउनपुनेछ तथा कार्यक्रम पारदशी, पररर्ाममखु ी, लमतव्र्र्ी र प्रभावका।री हुने सलुनलश्चत गनयपुनेछ साथैकार्क्रय म सञ्चािन सम्बन्धी अनगुमन र समालप्तपछी प्रभावकारीता मल्ूर्ाङ्कन सम्बन्धी व्र्वस्था गररनपुदछय । (५) प्रालवलधक लवशेषज्ञ आवश्र्क पने वा सेसन सञ्चािन गने आधाभन्दा बढी लवषर्लवज्ञ बालहरबाटलिनपने ु अवस्थामा वा आवासीर् रुपमा सञ्चािन गनयपुनेकार्यक्रम कार्ायिर्बाट सोझैसञ्चािन गनयनसलकने भएमा प्रचलित साविय लनक खररद सम्बन्धी काननू बमोलिमको प्रकृर्ाबाट सेवा खररद गरी तािीम गोष्ठी िस्ता कार्यक्रम सञ्चािन गनय सलकनेछ । (६) नगरपालिकाको टोि, वस्ती तथा समदुार्स्तरमा आर्ोिना गररनेलसप लवकास तथा क्षमता लवकास तालिम सञ्चािन गदायकक्षागत रुपमा कार्यपत्र वापत रु.एक हिार, कक्षा सञ्चािन वापत्रु.एक हिार र आवलधक रुपमा सञ्चािनहुनेकार्यक्रमकोहकमा ३० कार्यलदनसम्मको िालग मख्ुर् प्रलशक्षक प्रलतलदन रु. एक हिार पााँच सर् र सहार्क प्रलशक्षक प्रलतलदन रु. एक हिारका दरिेभक्तु ालन लदन सलकनेछ । (७) सभा, समारोह, सम्मेिन, कार्यशािा, तालिम, प्रदशयनी समेतको उद्घाटन/समापन कार्यक्रममा खािा खचय रु. २५०।- (प्रलतब्र्लक्त) र खाना खचय रु. ५००।- (प्रलतब्र्लक्त) को हुनेछ (स्वीकृत प्रस्ताव अनसुार) । लवलशष्ट ब्र्लक्तत्वहरु (कुटनैलतक राहदानी प्राप्त गरेका ब्र्लक्तहरु, मन्त्री, राज्र्मन्त्री, सहार्क मन्त्री, रालरिर्सभा/प्रलतलनलधसभा/प्रदेशसभा सदस्र्, नेपाि सरकारका सलचव िगार्त नेपाि सरकारबाट लवलशष्ट ब्र्लक्त भनी तोलकएका ब्र्लक्तत्वहरु) िाई आमन्त्रर् गररएकोमा खािा र खाना वापत रु.१५००।- सम्म खचयगनयसलकनेछ तर लवलशष्टब्र्लक्तहरुको उपलस्थलत भएको प्रमालर्त हुनपुदछय । (८) सहभागीहरुको र्ातार्ात खचयसम्बन्धमा तालिम केन्रबाट दरुीको लहसाबिे ५ लक.लम. सम्मको एकतफी रु.२००।-, १० लक.लम. सम्मको एकतफी रु.३००।- र १० लक.लम. भन्दा मालथको एकतफी रु.४००।- का दरिे आवतिावतको िालग उपिब्ध हुनेछ । तालिम केन्र भन्नािेतालिम सञ्चािन हुनेस्थानिाई बझुाउनेछ । (९) (क) गोष्ठी, सेलमनार, अनलुशक्षर्, सम्मेिन, तालिमको स्टेशनरी/मसिन्दको हकमा प्रलत सहभागी रु. १५०।-, प्रलशक्षर् कार्यका िालग मसिन्द वापत प्रलत कार्यक्रम प्रस्ताव अनसुार रु.२,०००।- सम्म उपिब्ध हुनेछ । (ख) लसप लवकास तथा क्षमता लवकास तालिम कार्यक्रममा मसिन्द सामारी वापत सात कार्य लदनसम्मको प्रलत सहभागी रु.१५०।- र सोभन्दा बढी अवधीको रु. ३००।- उपिब्ध हुनेछ । प्रलशक्षर् कार्यका िालग मसिन्द वापत सात कार्य लदनसम्मको प्रलत सहभागी रु.२,५००।- र सोभन्दा बढी अवधीको रु. ५,०००।- उपिब्ध हुनेछ (ग) कार्यक्रम सम्बन्धी लवलवध खचयसम्बन्धमा प्रस्तावमाउल्िेख भई आएमा प्रमार्पत्र,पानी, लबििुी, सरसफाई, तुि, ब्र्ानरको िालग रु.३,०००।- सम्म हुनेछ । हिभाडा प्रलतलदन रु.१,०००।- भक्तु ालन हुनेछ । अन्र् तालिम सामारीहरुको प्रस्तावमा उल्िेख भई आएमा प्रचलित बिार दर अनसुार हुनेछ । (१०) र्स नगरपालिकाबाट हुनेअध्र्र्न- अविोकन भ्रमर् तथा आवासीर् तालिमको खचयदहेार् अनसुार हुनेछाः- (क) भ्रमर् साधन बस, लमलनबस तथा अन्र् ररिभकय ो भाडा प्रचलित बिारदर अनसुार हुनेछ । (ख) खाना प्रलत ब्र्लक्त प्रलतछाक रु.५००।- (ग) खािा प्रलत ब्र्लक्त प्रलतलदन रु.२००।- (घ) आवास प्रलत ब्र्लक्त प्रलतलदन रु.१०००।- (ङ) संर्ोिक भत्ता प्रलतलदन रु.१५००।-, समन्वर्कताय भत्ता प्रलतलदन रु.१०००।- (च) सहर्ोगी भत्ता प्रलत लदन रु.५००।- एउटा कार्यक्रममा बढीमा दईु िना सहर्ोगी मात्रराख्न पाईनेछ । (छ) मसिन्द स्टेशनरी खचय प्रलत ब्र्लक्त रु.३००।- (ि) ३ लदनसम्मको िालग लवलवध खचय (व्र्ानर, तस्वीर, टेिीफोन, फोटोकपी आदी) को प्रती कार्यक्रम रु.५,०००।- र ३ लदनभन्दा बढीको रु.१०,०००।- (झ) आवासीर् तालिममा र्समा उल्िेख भए वाहेक अन्र् खचय तालिममा उलल्िलखत खचय शीषयक बमोलिम हुनेछ । सहभागीिाईदलैनक भत्ता रु.५००।- र कार्यक्रममा सहभागीहुन आउाँदाको र्ातार्ात खचयवापत एकमष्टु रु.१०००।- भक्तु ानी हुनेछ । कुनैपलन आवासीर् तालिम वा भ्रमर् बढीमा सात कार्यलदनको मात्रहुनेछ । (११) अनगुमन, सपुरीवेक्षर् तथा साविय लनक सनुवुाईको भत्ता सम्बन्धमा तोलकएको ब्र्लक्तिेप्रस्तावमाउल्िेख भई आएमा प्रलत पटक रु.१,५००।- पाउनेछ । अनगुमन, सपुरीवक्षे र् तथा लनरीक्षर् भन्नािे नगरपालिकाको कुनैकार्यक्रम वा कुनैसंस्था माफयत नगरपालिकालभत्र सञ्चािन गररने कार्यक्रम बझ्ुनपुदछय र र्सरी अनुगमन तथा लनरीक्षर्मा खटाउनेलिम्मेवारी िनप्रलतलनलधको हकमा नगरप्रमखु को र कमचय ारीको हकमा प्रमखु प्रशासकीर् अलधकृतको हुनेछ । अनगुमन तथा लनरीक्षर् पश्चात सम्बलन्धत शाखामा प्रलतवेदन पेश गरेपछी मात्र सो वापतको भत्ता भक्तु ालन हुनेछ । (१२) तर्ारीको िालग खचयसम्बन्त्िमाः- कुनैपलन कार्यक्रम सञ्चािन गनयको िालग सात कार्यलदनसम्मको िालग एक लदन तथा सोभन्दा बढीको िालग दईुलदनको मख्ुर् तथा सहार्क सहिकतायिाई तर्ारी वापतको पाररश्रलमक उपिब्ध गराईनेछ । (१३) कुनैपलन तालिम, गोष्ठी, सेलमनार वा कार्यशािामा श्रोत ब्र्लक्त, प्रलशक्षक वा कार्यक्रम प्रस्तोतािाई कुनै प्रकारको भौलतक सामारी उपहार लदन पाईनेछैन तर स्वीकृत प्रस्तावको लसमालभत्र रही मार्ाको लचनो वा र्स्तैप्रकारको स्थानीर् पलहचानको सामारी लदन र्स कार्यलवलधिेवाधा पर्ुर्ाएको मालनने छैन । (१४) र्स लनदेलशका बमोलिमको कार्यक्रम सञ्चािन गनय/गराउन सम्भव भएसम्म सरकारी वा सरकारी स्वालमत्वका सेवा प्रदार्क संस्थाहरुिाई प्राथलमकता लदनपुनेछ साथैसरकारी स्वालमत्वका हि/तालिम केन्रहरुमा कार्यक्रम सञ्चािनको िालग प्राथलमकता लदनपुनेछ । पररच्छेद-८ पानी, लबजुिी, टेलिफोन तथा घरभाडा सम्न्त्िी व्र्वस्था १६. पानी, लबजुिी, टेलिफोन तथा घरभाडा (१) कार्ायिार् तथा पदालधकारीिे पानी, लवििी, टेलिफोन ु िस्ता सलुवधाको प्रर्ोगमा लमतव्र्लर्ता अपनाउनुपनेछ । (२) कार्ायिर्िे पानी, लबििुी तथा टेलिफोनको लवि समर्मैभक्तु ानी गरी िररवाना नलतनेर छुट सलुवधा लिनेव्र्वस्था लमिाउनुपनेछ । (३) कार्ायिर्को कामका बाहेक अनावश्र्क रुपमा लबििुी र टेलिफोन प्रर्ोग गनयुहुदनै । (४) कार्ायिर् प्रर्ोिनका िालग बाहेक घरभाडामा लिइने छैन।कार्ायिर्मा उपिब्ध स्थानिे नपगु हुने अवस्थामा कारर् सलहत कार्यपालिकाको लनर्र्य बाट कार्ायिर्को कामको िालग घरभाडामा लिनु पनेछ। (५) कार्ायिर्को िालग घरभाडामा लिनुपनेअवस्थामा प्रचलित सावयिलनक खररद ऐन तथा खररद लनर्माविी बमोलिमको प्रलक्रर्ाबाट घरभाडामा लिइनेछ। पररच्छेद- ९ खररद तथा लजन्त्सी व्र्वस्थापन १७.खररद सम्वन्त्िी व्र्वस्था : (१) प्रमखु प्रशासकीर् अलधकृत वा लनििेतोकेको अलधकृत कमचय ारीको लिलखत आदेश लबना कसैिेकुनै मािसामान खररद गनय, गराउन हुदाँनै । (२) मािसामान खररद सम्बन्धी कारबाही शरुु गनयुअलघ खररद एकाइिे महाशाखा, शाखाबाट आवश्र्क पने वस्तहुरुको माग सङ्किन गरी प्रमखु प्रशासकीर् अलधकृत वा लनििेतोकेको अलधकृत कमचय ारीबाट आवश्र्क पनेवस्तहुरुको कूि माग स्वीकृत गराउनुपनेछ । (३) उपदफा (२) बमोलिमको खररद मागमा दहेार्का कुरा उल्िेख भएको हुनुपनेछ: (क) मािसामानको प्रकार, गर्ुस्तर, पररमार् सम्बन्धी लववरर्, (ख) मािसामान आवश्र्क पने समर्, (ग) खररदको अनुमालनत मल्ूर्, (घ) मल्ूर् व्र्होररनेस्रोत । (४) ५ िाखभन्दा बढी रकमको खररद कार्यगदायखररद इकाईबाट लनर्र्य गराउनपुनेछ । खररद इकाईका सदस्र् तथा आमलन्त्रत सदस्र्हरुिाई लनर्मानसुार बैठक भत्ता उपिब्ध हुनेछ । (५) खररदको िालग आवश्र्क बिटे व्र्वस्था नभई खररद कारबाही शरुु गनयुहुदाँनै । (६) कार्ायिर्िेसाधारर्तर्ापेश्कीिाई लनरुत्सालहत गनयपुनेछ ।पेश्की फर्छ्र्ौट नगरी दोहोर्ायएरपेश्की रकम लदइने छैन । पेश्की रकम समर्मै फर्छ्र्ौट गनयुप्रत्र्ेक कमचय ारीको कतयव्र् हुनेछ । कुनैपलन पेश्की म्र्ाद नाघेको अवस्थामा लनर्मानसुार िररवाना सलहत असिू गररनेछ । (७) खररद सम्बन्धी सम्पर्ूयव्र्वस्था साविय लनक खररद ऐन २०६३ तथा लनर्माविी बमोलिम हुनेछ । (८) सावयिलनक खररद ऐन, २०६३ बमोलिम प्रत्र्ेब बषयखररद र्ोिना तर्ार गरी सोही बमोलिम खररद गनयपुनेछ । १८.लजन्त्सी व्र्वस्थापन : (१) कार्ायिर्मा प्राप्त प्रत्र्ेक लिन्सी सामरीको वगीकरर् गरी सामानको लववरर् र मल्ूर् खिुाई महािेखापरीक्षकिे स्वीकृत गरेको ढााँचामा िगत तर्ार गरी अलभिेख राख्नपुनेछ l (२) शाखामा रहके ो कुनैमािसामान ममतय सम्भार गनयपुनेभए सोको लिलखत िानकारी उपर्ोगकतायिेप्रमखु प्रशासकीर् अलधकृतिाई लदनुपनेछ । (3) स्थानीर् तहको प्रत्र्ेक शाखा तथा वडा कार्ायिर्का प्रत्र्ेक कोठामा भएका लिन्सी सामानको अलभिेख सोही कोठामा टााँस गनयपुनेछ । (४) खचय भएर निाने प्रत्र्ेक लिन्सी सामरीमा लिन्सी सङ्केत नम्बर उल्िेख गनयपुनेछ । (५) आलथयक वषय समाप्त भएको ३ मलहना लभत्र गतवषकय ो मौज्दात, चािुवषयको खररद, हस्तान्तरर् भई प्राप्त सामानको पररमार् र मल्ूर् एवम्सामानको अवस्था (सबुत, ममतय गनयपुने, लििाम गनयुपनेर लमन्हा गनयपुने) खोिी लिन्सी शाखािे लिन्सी प्रलतवेदन तर्ार गनयपुनेछ । (६) उपदफा (५) बमोलिम तर्ार भएको प्रलतवेदनको आधारमा प्रमखु प्रशासकीर् अलधकृत वा लनििेतोकेको अलधकृत कमचय ारीिेलिन्सी लनरीक्षर् गरी रार् सझुाब सलहतको प्रलतवेदन प्रमखु प्रशासकीर् अलधकृतिाई लदनपुनेछ । (७)उपदफा (६) बमोलिमको प्रलतवदेन प्रमखु प्रशासकीर् अलधकृतिे छिफिका िालग कार्यपालिकाको बैठकमा पेस गनयपुनेछ । (८) लिन्सी व्र्वस्थापन सम्बन्धी अन्र् व्र्वस्था प्रचलित आलथयक कार्यलवलध ऐन तथा लनर्माविी बमोलिम हुनेछ l (९) लिन्सी तथा कार्ायिर् लनरीक्षर् बषयको कलम्तमा एक पटक वडा कार्ायिर्हरुको समेत गने व्र्वस्था लमिाउनपनेछ । ु पररच्छेद १० लवलविः १९. लनजी सलचवािर् सम्बन्त्िी व्र्वस्था:-(१) प्रमखु /उपप्रमखु को लनिी सलचवािर्मा सहर्ोगी व्र्वस्थापन गनय नगरपालिका प्रमखु को िालग स्वीकृत दरबन्दी अनसुार लवलवध सेवा, सहार्क पााँचौ, कम्प्र्टुर अपरेटर र उप प्रमखु को िालग लवलवध सेवा, सहार्क चौथो तह, सहार्क कम्प्र्टुर अपरेटर आन्तररक स्रोतबाट पाररश्रलमक ब्र्होनेगरी लनर्लुक्त गनय सलकनेछ । २०. दुघयटना लवमा व्र्वस्था:- दमकि, एम्बिुेन्स र नगर बस सञ् चािनको काममा तोलकएका कमयचारीको िालग कार्ायिर्िे दघुटयना बीमा गराउनेछ। २१. लनणयर् गरीखचयगनयुपनेः- कार्ायिर्िेस्वीकृत कार्यक्रम अन्तगतय कुनैकार्यक्रम, तािीम, गोष्ठी आलद सञ्चािन गदायसाविय लनक खररद तथा आलथयक कार्यलवलध सम्बन्धी काननू बमोलिम अलधकारप्रपाप्त अलधकारीबाट लनर्यर् गरेर मात्र सञ्चािन गनयुपनेछ। अलधकारप्राप्त अलधकारीको स्वीकृलत बेगर गरेको खचयभक्तु ानी गररनेछैन । खचय गदायलबिभपायईका साथ खचयगनयसक्नेआधार, नम्सय, लनदलेशकाहरु संिग्न गरी पेश गनयपुनेछ । २२. र्स कार्यसञ्चािन लनदयलशका बमोलिम कामकारबाही भए नभएको सम्बन्धमा प्रमखु प्रशासकीर् अलधकृत, प्रशासकीर् अलधकृत, आन्तररक िेखा परीक्षक, प्रालवलधक कमचय ारी सलहतको टोिीिेवेिाविे ामा अनगुमन तथा लनरीक्षर् गनयपुनेछ । २३. खारेजी र बचाउः- खााँदवारी नगरपालिकाका कमयचारीहरुको कार्यसम्पादन प्रोत्साहन कार्यलवलध, २०७५ र खााँदबारी नगरपालिकाको तालिम, गोष्ठी, सेलमनार, अन्तकयृर्ा, कार्यशािा तथा अध्र्र्न अविोकन भ्रमर् सञ्चािन मापदण्ड र खचय सम्बन्धी लनदेलशका, २०७६ खारेि गररएको छ । सो सम्बन्धमा हािसम्म भए गररएका कार्यहरु र्सै लनदेलशका बमोलिम भए गररएको मालननेछ । अनुसूची १ लनर्म ९ को उपलनर्म (१) साँग सम्बलन्त्ित कमचय ारीको िालग मालसक इन्धन सलुवधा इन्धन (पेिोि/लडिेि लिटरमा) क्र.सं. तह/ पद नगरपालिका १ प्रमखु प्रशासकीर् अलधकृत(चारपाङ्रे) ६० २ अलधकृतस्तर(दशौं र एघारौं) (चारपाङ्रे) ६० ३ अलधकृतस्तर(आठौं र नवौं)(चारपाङ्रे) ४० ४ अलधकृतस्तर ६ औ र ७ औ (मोटरसाइकि/स्कुटर) १० ५ सहार्कस्तर(मोटरसाइकि/स्कुटर) १० ६ सहर्ोगी स्तर(मोटरसाइकि/स्कुटर) ५ प्रालवलधक तथा लफल्डमा खलटने कमयचारीहरुिाई औलचत्र् तथा आवश्र्कताको आधारमा थप हुन सक्नेछ । इन्धन सलुवधा पाउनेआधारहरु, १. पदालधकारी र कमचय ारीको िालग कार्ायिर्िेउपिब्ध गराएको वा आफ्नैगाडी वा मोटरसाइकि हुनपुनेछ । २. मलहना भरी लबदामा रहेको अवस्थामा सो मलहनाको इन्धन उपिब्ध गराइने छैन । ३. मालसक कोटा इन्धन सोही मलहना लभत्रनिगेमा अको मलहना थप हुनेछैन । ४. दमकि, एम्बिुेन्स र सरसफाइका साधनमा आवश्र्कता अनुसार इन्धन उपिब्ध गराइनेछ । ५. कार्ायिर्को सवारी साधन भएमा सलभलयसङ्गका िालग प्रत्र्ेक तीन मलहनामा कार/लिपको िालग पााँच लिटर मोलवि र प्रलत मोटरसाईकि एक लिटर मोलवि उपिव्ध हुनेछ । चारपाङ्रेवा सो भन्दा ठूिा सवारी साधनहरु कार्ायिर् प्रमखु को स्वीकृलत लिएर मात्र सञ् चािन गनयपुनेछ । सोको िगबुक भरी तोलकएको अलधकारीिेप्रमालर्त गरेको हुनपुनेछ । अनुसूची २ (लनर्म १५(३) साँग सम्बलन्त्ित) कार्यक्रम प्रस्तावः कार्यक्रम लशषयकाः- लबषर्सचूी 1. पष्ठृ भमुी/पररचर् 2. औलचत्र् 3. िक्ष 4. उद्देश्र्हरु 5. रर्नीलतहरु 6. िलक्षत वगयाः 7. मख्ुर् लक्रर्ाकिापहरु 8. सभालगहरु(िाती, वग,य लिंग आलद लववरर् खोिी संख्र्ामा उल्िेख गररनुपने) 9. कार्यक्रम संचािन लवलध 10. श्रोत ब्र्लक्त र कार्यक्रम संचािनमा संिग्न व्र्लक्त वा पदालधकारीहरु 11. अपेलक्षत उपिब्धीाः 12. बिेट 13. लनस्कषय 14. अनसुचूी नोटाः अनसुचूीमा बिटेको लवस्ततृ लववरर् तथा कार्यर्ोिना समावदेश गनयपुनेछ । अनुसूची ३ (लनर्म १५(३) साँग सम्बलन्त्ित) खााँदबारी नगरपालिका कार्ायिर् र .........................................................................सेवा प्रदार्क संस्था बीच......................................................................................कार्यक्रम सञ्चािनका िालग गररएको सम्झौता पर लिलखतम लिल्िा सङ्खवुासभा लिल्िा खााँदबारीनगरपालिका वडानं. १ मा प्रशालसनक कार्ायिर् रहेको खााँदबारी नगरपालिका कार्ायिर् (र्सपलछ र्स सम्झौतामा पलहिो पक्ष भलनने) र ..............................................................( र्सपलछ र्स सम्झौतामा दोस्रो पक्ष भलनने बीच नगर कार्यपालिका/वडा कार्ायिर्को आ.व.२०७......को स्वीकृत बिेट खचयशीषयक नं. ...........को ................. कार्यक्रमका िालग लवलनर्ोलित रकम मध्र्ेबाट ....................... कार्यक्रम सञ्चािन, सहिीकरर् र व्र्वस्थापन गनयका िालग स्थानीर् साझेदार (Local Service Provider) को रुपमा देहार्का शतय बन्देिमा कार्य गनय/गराउनका िालग हामी दवुैपक्षका अलधकारप्राप्त अलधकारी मञ्िरुरहके ोिेर्ो सम्झौतापत्रमा हस्ताक्षर गरी एक/एक प्रलत लिर्ौ ाँ/लदर्ौ ाँ । तपलिि १) दोस्रो पक्षका तफय बाट सम्पकय अलधकारी रुपमा श्री .................................................. िाई तोलककएको छ । अताः र्स कार्यक्रमको सम्बन्धमा पलहिो दोस्रोपक्षिेसम्पकय र समन्वर् गनयपुदायम सम्पकय अलधकारी माफयत नैगनयुपनेछ । २) र्ो कार्यक्रम सञ्चािन गररने क्षेत्र खााँदबारी नगरपालिको ............................................ हुने/रहने छ। ३) र्स सम्झौताअनसुारको कार्यक्रम/ आर्ोिनाको आलथयक पक्षका िालग देहार् अनुसारको कार्यक्रममा देहार् अनसुारको कुि िागत िाग्नेअनमुान गररएको छ । कार्यक्रम िागत लस.न. िागत साझेदारीहरु रकम रु. लजन्त्सी साझेदारी प्रलतित कै लफर्त (क) खााँदबारी नगरपालिका /वडा कार्ायिर् (ख) साझेखार सेवा प्रदार्क संस्थाबाट (ग) िनसहभागीताबाट (घ) अन्र् लनकार्बाट (ङ) कार्यक्रमको कुि िागत अक्षरेपी रु. ....................................................................................................................... ........................................................................................................................ मात्र । ४) र्ो सम्झौता मान्र् अवलध २०७......... साि ..................... मलहना .......... गतेदेलख 207..... साि....................... मलहना ....... गतेसम्म हुनेछ । सेवा प्रदार्क संस्थािेसम्झौता बमोलिमको समर्ावलधमा अलन्तम भक्तु ानी लिइसक्नुपनेछ । र्लद अलन्तम फरफारक चािुआ.व. को असार 20 गतेअगावै नगरेमापलहिो पक्ष दोस्रोपक्षिाइ भक्तु ानी गनयबाध्र् हुनेछैन। ५) कार्यक्रमको अनगुमन पलहिोपक्षिेतोकेको कमयचारीबाट अलनवार्यरुपमा गराउनेतथाउक्त कार्यक्रम हुनु३ लदन अगावै दोस्रो पक्षिे सोको िानकारी पलहिो पक्षिाइ गराउन पने छ । ६) कार्यक्रम सञ्चािन गदायसामालिक न्र्ार् तथा समताका आधारमा सहभागी तथा क्षेिाइ समेटी दोस्रोपक्षिेगनयुपनेछ । ७) कार्यक्रम सञ्चािन हुदाँाका बखत सरुु मध्र् र अलन्तम चरर्का फोटोहरु, सहभालगहरुकोउपलस्थलत लववरर्, लबिभरपाई, प्रगलत प्रलतवेदन,ह्यान्ड्सआउट, खचयसावयिलनक गरेको सावयिालनक परीक्षर्को लनर्यर् प्रलशक्षकको बार्ोडाटा तथा आवश्र्क प्रमार्पत्र कार्यक्रमको समाचार प्रकालशत भएमा सोको प्रलत आलद पलहिो दोस्रो पक्षिेपेश गरेपश्चात अलन्तम भक्तु ानी बैकमाफयत मात्र उपिब्ध गराइनेछ भनेलवशेषपररलस्थलतबाहके पेश्की रकम उपिब्ध गराइने छैन । ८) कार्यक्रममा भएका खचयकृ ा सम्पूर्यलबिभरपाइहरु A4 साइिको सादा कागिमा टााँसी सहीछाप सलहत प्रमालर्त गरीपेश गनयपुनेलिम्मेवारी सम्झौतामा दस्तखत गनेदोस्रोपक्षकोपदालधकारीमा रहनेछ । र्सरी प्रमालर्त गरीपेश गनयपुनेलबिभरपाइ प्रमालर्त नभई पेश भएमा स्वताः अमान्र् भई भक्तु ानीसमेत रोक्का गररने छ । ९) कार्यक्रममा भएको खचयको लवि रु.२००००।- भन्दा कम खचयको लबि भएमा पान नंमा दतायवािा फमयभए रु २००००।- भन्दा बढीको लबि भएमा भ्र्ाट (VAT) मा दतायभएको दतायवािा फमयको लबि मात्र मान्र् हुनेछ। १०) भत्ता,पाररश्रलमक िगार्त अन्र् करर्ोग्र् भक्तु ानी गदायअलनवार्यरुपमा १५ प्रलतशत आर्कर कट्टा गरीएकोहुनुपनेछ । भाडा तथा ढुवानीमा (भ्र्ाट लब संिग्न नभएकोमा) १० प्रलतशत कार्ायिर्बाट कट्टा गररनेछ तथा करको सम्पर्ूयदालर्त्व दोस्रोपक्षििेबेहोनयुपनेछ । ११) नगर कार्यपालिकिारा स्वीकृत तालिम, गोष्ठी सञ्चािन खचयसम्बन्धी लनदेलशका,२०७६ अनसुार भक्तु ानी गररनेछ । साथैकार्यक्रम सञ्चानि गदाय खााँदबारीनगरपालिका/नगर कार्यपालिकािेलनर्यर् गरेबमोलिमको लनर्म िागूहुनेछ । १२) र्स सम्झौतामा भएका सतयहरुमा हरेफेर गनयपुनेभएमा दवै पक्षको समझदारीमा हेरफे र गनय सलकने छ । ु १३) र्ो सम्झौतापत्रमा िेलखएका बाँुदाहरुका हकमा र्सैअनुसार र निेलखएकोहकमा प्रचलित ऐन काननुबमोलिम हुनेछ । १४) कार्यक्रम/ आर्ोिनाबाट अनमुालनत िाभालन्वत िनसंख्र्ााः लस.न. िाभालन्त्वत मलहिा पुरुष जम्मा कै लफर्त 1 दलित 2 अपाङ्गता भएका 3 आलदवासी/ िनिालत 4 मधेसी, मुलस्िम, लपछाडा, अल्पसंख्र्ाक ५ खसआर्य िम्मा १५) मालथ उल्िेलखत सम्झौताका सबैसतयहरु हरेी, पढी, बाची, सनुी, सुनाई पािना गनयहामी दवुैपक्ष मञ्िरुभई खााँदबारीनगरपालिका कार्ायिर्मा सही छाप गररलदर्ौ ाँ/लिर्ौ ाँ । दोस्रो पक्षको तफय बाट पलहिे पक्षको तफय बाट दस्तखत दस्तखत नामाः नामाः पदाः पदाः संस्थााः संस्था कार्ायिर्ाः खााँदबारी नगरपालिकाको कार्ायिर्, खााँदबारी, सङ्खवासभा ु ना.प्र.नं. मोबाइि नं. बाबुकोनामाः बािेको नामाः तर्ार गने रोहवर नामाः ..................................... नामाः ............................................. पदाः ......................................... पदाः ............................................. हस्ताक्षराः .................................... हस्ताक्षराः ............................... अनुसूची ४ (लनणयर्को नमुना) खााँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्ायिर् १ नं. प्रदशे , नेपाि लटप्पणी र आदेि लमलताः....................... लवषर्ाः कार्यक्रम संचािन बारे १) र्ोिनाको नामाः-................................................................... २) कार्यक्रम सञ्चािन गररने क्षेत्राः-................................................ ३) संचािनहुनेस्थानाः-............................................................. ४) अनदुान शीषयक..................................................................... ५) िागत अनमुान रु..........................................। क) लनधायररत नगरपालिकािे व्र्होने रकम रु......................।- उक्त र्ोिनाको िागत रु.......................। को खचय प्रस्ताव सलहतको कार्यक्रम प्रस्ताव र्सैसाथ संिग्नराखी कार्यक्रम सञ्चािनाथयपेश गदछय ु।उक्त र्ोिना लमलताः-.......................................... को ................औाँ नगरसभाबाट .....................तफय ..................................... कार्यक्रम अन्तरगत .................................... कार्क्रय मका िालग रकम लवलनर्ोिन भई बिेट स्वीकृत भएको छ । र्स कार्यक्रममा कार्यक्रम खचयरु .................।बाहेक िागत रु.....................।-मध्र्ेदहेार् अनसुार ब्र्होररनेगरी ........... ............................. कार्यगनय सहमत भएको छ । अनुदान बाहेक खचयब्र्होनेश्रोत र रकमः ख) .............................................. बाट अन्र् सबैरकम ब्र्होरीनेउक्त र्ोिना संचािन गनय............. साि ............. मलहना सम्म िाग्नेर नगरपालिकाको स्वीकतयनीलत अनरुुप भक्तु ानी व्र्वस्था लमिान गरी कार्यक्रम सञ्चािन गनयउपर्क्तु हुनेहुदाँा लनर्ायर्ाथयपेश गदछय ु। ग) नगरपालिकािे उपिब्ध गराउने रकम रु.............. अक्षरेपी रुपैर्ा .......................मात्र। ....................... ......................... .......................... पेि गने लसफाररस गने स्वीकृत गने