FAQs Complain Problems

खाँदवारी नगरपालिका ११ नं. वडा कार्यालयकाे नवनिर्मित वडा भवन खाँदबारी नगरपालिकाका नगर प्रमुख श्री महेश थपलियाज्युको बाहुलीबाट समुद्घाटन सु-सम्पन्न भएको छ र वडा नं. ११ का कृषकहरुलाई नगर प्रमुखज्यूले हाते ट्याक्टर पनि वितरण गर्नु भएको छ । मितिः २०८० बैशाख १

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र