FAQs Complain Problems

नगर उप प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य ज्युकाे संयाेजकत्वमा अपांगता परिचयपत्र वितरण समितिवाट खाँदवारी नगरपालिका वडा न ९ स्थित विभिन्न टाेलहरुमा अशक्त अपांगहरुकाे घरमानै पुगि परिचयपत्र वितरण कार्यमा सहयाेग गर्नुहुदै । मिति २०७९|०९|१४ गते

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र