Submitted on: Mon, 06/21/2021 - 08:36
मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश नं. १ द्वारा मध्यकालीन खर्च संरचना तर्जुमा (MTEF) सम्बन्धि भर्चुअल तालिमको आयोजना गरेको हुँदा खाँदबारी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, लेखा अधिकृत, सूचना प्रविधि अधिकृत तथा बिषयगत शाखाका प्रमुखहरु सहभागि हुँदै।