समाचार
मिति २०८१ माघ १३ गते आईतवारको दिन देखि सम्पुर्ण सेवा सुचारु गर्ने गरि खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले रिविन काटी उद्घाटन गर्नु भएको छ ।
मिति २०८१ माघ १३ गते आईतवारको दिन देखि सम्पुर्ण सेवा सुचारु गर्ने गरि खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले रिविन काटी उद्घाटन गर्नु भएको छ । उक्त कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, जग्गादाता चक्र बहादुर बिसुङ्के, नगरका शिक्षा शाखा प्रमुख दिपक मणि घिमिरे, संखुवासभा उधोग संखुवासभा उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष संजिव श्रेष्ठ (राजु), नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, नगरका प्राविधी चुडामणी दाहाल, पत्रकार दिपेन्द्र शाक्य, भविक कार्की, प्रेम निरौला, जनक चापागाई, स्थानिय टोलका अध्यक्ष चिरनकाजी याक्खा लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।