FAQs Complain Problems

Matric ठेगाना प्रणालीको लागि सडकहरुको नाम प्रस्ताब गर्ने सम्वन्धमा

मिति- २०७२/०६/१२

सुचना ! सुचना ! सुचना !

बिषय - सडकहरुको नाम प्रस्ताब गर्ने सम्वन्धमा ।

खाँदवारी नगरपालिका कार्यालयले नगरपालिकाको वडा नं १ मा मेट्रिक ठेगाना प्रणालीमा आधारित घर नम्बरिङ कार्यको सुरुवात गर्न लागेको हुनाले वडा नं १ का सम्पुर्ण सडकहरुको नामाकरणको लागि सम्बन्धित टोल बिकास संस्थाहरु तथा वडाबासीहरुबाट यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र सडकको नाम प्रस्ताब गरि पेश गर्नुहुन अनुरोध गरिन्छ ।

पुनश्च : 
१. कुनै सडकको नाम प्रस्ताब हुन नआएमा नगरपलिकाले निर्णय गरि नामाकरण गर्नेछ ।
२. फाराम / बिस्तृत जानकारीको लागि नगरपालिकामा सम्पर्क गर्नुहुन समेत जानकारी गराईन्छ ।

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र