वैदेशिक रोजगारीको क्रममा भइरहेको ठगी तथा घटेका घटनाहरूबाट विभिन्न प्रकारका जटिलता उत्पन्न भई नागरिकमा देखिएका मानसिक समस्या न्यूनीकरणका लागी खाँदबारी नगरपालिका संवेदनशील रहेको हुँदा सम्बन्धित व्यक्तिहरू तपशिलका कर्मचारीहरूलाई समन्वय/सम्पर्क गर्न सूचना गराइन्छ।
१. श्री डमरु निरौला(रोजगार संयोजक)
(पुनः श्रम स्वीकृतिका लागि)
सम्पर्क नं - ९८४२१०८१९४
२. श्री रेणुका सुनाम(सि. अनमी तथा मनोसामाजिक,पाङमा स्वास्थ्य चौकी मानेभञ्ज्याङ )