समाचार:
Pages
सूचना तथा समाचार
-
Post date: Sun, 01/25/2026 - 12:58
-
Post date: Fri, 01/23/2026 - 11:13
-
Post date: Fri, 01/16/2026 - 15:21
-
Post date: Fri, 01/09/2026 - 11:33
-
Post date: Mon, 01/05/2026 - 13:00
-
Post date: Sun, 01/04/2026 - 11:33
-
Post date: Sat, 01/03/2026 - 12:29
-
Post date: Fri, 01/02/2026 - 17:37
-
Post date: Mon, 12/29/2025 - 12:58
-
Post date: Mon, 12/15/2025 - 16:03
-
Post date: Sun, 12/14/2025 - 10:33
-
Post date: Wed, 12/10/2025 - 15:21
-
Post date: Wed, 12/10/2025 - 13:09
-
Post date: Tue, 12/09/2025 - 15:11
-
Post date: Wed, 12/03/2025 - 15:02
सेवाहरु
- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
- अस्पतालमा भए अस्पतालको कागजात
- एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
- बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
- दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
- दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
- अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)



