FAQs Complain Problems

परिक्षार्थीको अन्तिम नामावली प्रकाशन गरिएको र हेभि सवारी चालक पदको परिक्षा मिति तोकिएको बारे।

तपसिल बमोजिमका बिज्ञापनहरुको परिक्षा कोरोना भाईरस संक्रमणको कारण आवतजावतमा समस्या रहेको हुँदा अर्को सुचना प्रकाशित नभएसम्म हाल लाई स्थगित गरिएको छ।
- बिज्ञापन नं. १/०७७-७८ देखि ५/०७७-७८ सम्म (पदः कृषि अधिकृत, सब-ईन्जिनियर - जनरल, स्यानिटरि, रेन्जर, सहायक कम्प्युटर अपरेटर)

Supporting Documents: 

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र