FAQs Complain Problems

परिक्षा स्थगित गरिएको सम्वन्धमा

खाँदबारी नगरपालिकाको लागि स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम (LGCDP) तर्फ ईन्जिनियर पद संख्या १ (एक) र कार्यक्रम अधिकृत पद संख्या १ (एक) को लागि भोलि मिति २०७३ साल ज्येष्ठ २८ गते हुने भनिएको लिखित परीक्षा समितिका सदस्यहरुको कार्य ब्यस्तता एवं अन्य विविध कारणले अर्को सूचना नभए सम्मको लागि स्थगित भएको ब्यहोरा सम्वन्धित सबैमा जानकारी गराईन्छ । यस सूचनाले पर्न गएको असुविधा प्रति परीक्षा छनौट समिति क्षमा प्रार्थि छ । 

Supporting Documents: 

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र