FAQs Complain Problems

Photo Gallery

मिति २०८१ माघ ०७ गते यस १० नं. वडा कार्यालयले आयोजना गरेको नव गठित उपभोक्ता समितिको क्षमता अभिवृद्वि सम्बन्धि १ दिने तालिमको केही झलकहरु.......

, , , , , , , , , , , , , , , , , , , ,

नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको सहजिकरण तथा खाँदबारी नगरपालिकाको आयोजनामा खाँदबारी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

एच.पि.भी. खोप अभियान-२०८१
नगरपालिका स्तरिय खोप समन्वय समिति,
संचारकर्मी र सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यक्रम
मिति २०८१ माघ १५ गते मंगलबार

, , , , , ,

मिति २०८१ माघ १३ गते आईतवारको दिन देखि सम्पुर्ण सेवा सुचारु गर्ने गरि खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले रिविन काटी उद्घाटन गर्नु भएको छ । उक्त कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, जग्गादाता चक्र बहादुर बिसुङ्के, नगरका शिक्षा शाखा प्रमुख दिपक मणि घिमिरे, संखुवासभा उधोग संखुवासभा उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष संजिव श्रेष्ठ (राजु), नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, नगरका प्राविधी चुडामणी दाहाल, पत्रकार दिपेन्द्र शाक्य, भविक कार्की, प्रेम निरौला, जनक चापागाई, स्थानिय टोलका अध्यक्ष चिरनकाजी याक्खा लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

, , , , , , ,

USA, कोलोराडो स्थित टाउन अफ सुपेरियर सिटीको बोर्ड बैठकमा खाँदबारीका प्रमुखको सहभागिता/उपस्थिति ।

सो पश्चात खाँदबारीको तर्फबाट मायाँको चिनो हस्तान्तरण गर्दै नगर प्रमुख महेश थपलिया !

साथमा :- सुपेरियर सिटीका मेयर, ट्रष्टि मेम्बरहरु, कर्मचारी लगायत अन्य ।

, , , , , , , , , , , ,

नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पितल, विराटनगर, मोरङको प्राविधिक सहयोग तथा खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घादन नगर प्रमुख श्री महेश थपलियाज्यू बाट भएको छ ।

, , , , , , , , , , , , , , , , , , ,

Pages