FAQs Complain Problems

Photo Gallery

खाँदवारी नगरपालिका १० नं. वडा कार्यालयकाे नवनिर्मित वडा भवन खाँदबारी नगरपालिकाका नगर प्रमुख श्री महेश थपलियाज्युको बाहुलीबाट समुद्घाटन सु-सम्पन्न भएको छ ।

मिति २०८० वैशाख १० गते

, , , ,

खाँदवारी नगरपालिका ११ नं. वडा कार्यालयकाे नवनिर्मित वडा भवन खाँदबारी नगरपालिकाका नगर प्रमुख श्री महेश थपलियाज्युको बाहुलीबाट समुद्घाटन सु-सम्पन्न भएको छ र वडा नं. ११ का कृषकहरुलाई नगर प्रमुखज्यूले हाते ट्याक्टर पनि वितरण गर्नु भएको छ ।

मितिः २०८० बैशाख ११ गते

, , , , ,

जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ मा खाँदबारी नगरपालिकाले २७ स्वर्ण १३ रजत र ४ कास्य सहित प्रथम स्थान हाँसिल गरेको छ ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम २०७९ फाल्गुण २८ गते खाँदबारी नगरपालिकाको सभाहल ।

, , , , , , , , , , , , , , , , , ,

"Digital innovation and technology for gender equality" र " लैङ्गीक समानताको बलियो आधारः सिर्जनात्कम प्रविधिमा महिला पहुँचको विस्तार" भन्ने राष्ट्रिय नाराको साथ ११३ औँ अन्तराष्ट्रिय महिला दिवस सम्पन्न भएको छ ।

२०७९ फाल्गुन २४ गते ।

, , , , , , , , , , , , , , , , , , , , ,

न्यायिक समिति , वडा अध्यक्ष , मेलमिलापकर्ता साथै सम्वन्धित शाखाकाे कर्मचारीहरुलाई अत्तरपालिका संयुक्त मेलमिलाप सम्बन्धि आधारभुत तालिम सन्चालन गर्न खाँदवारी नगरपालिका र चिचिला गाउँपालिका विच सहमति । मिति २०७९।१०।०५ गते

,

Pages

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र