मिति २०७५ साल मङ्सिर १७ गते सम्म आ.व २०७६/७७ को लागि नविकरण भएका लाभग्राहिहरुको सुचि यसै सुचना साथ संलग्न गरिएको छ । आ.व २०७५/७६ मा सामाजिक सुरक्षा भत्ता खाइरहनुभएका तर आ.व ७६/७७ को लागि नविकरण गर्न छुट लाभग्राहिहरुले सम्बन्धित वडा कार्यालयमा गई यथा सिघ्र नविकरण गर्नुहुन सुचित गरिन्छ । नविकरण गर