खाँदबारी नगरपालिका कार्यालयले नगरवासिलाई कार्यालयमा रहदा ईन्टरनेट सुविधा नि:शुल्कउपलब्ध गराउने उध्देश्यले नगरपालिका कार्यालय परिसरमा फ्रि वाईफाई(FREE Wi-Fi )को व्यवस्था गरेको छ ।
खाँदबारी नगरपालिकाले स्थापना भएको १९ वर्षपछि दमकल ल्याएको छ । २०५३ सालमा स्थापना भएको नगरपालिकाले ६८ लाख रुपैयाँमा दमकल खरिद गरेको हो । दमकल खरिदसँगै जिल्लाका चैनपुर, सिद्धपोखरी, खराङ, तुम्लिङटार, मानेभञ्याङक्षेत्र र सदरमुकाम आसपासमा आगलागी नियन्त्रणमा सहयोग पुग्ने भएको छ । चार हजार पाँच सय लिटर