FAQs Complain Problems

कोभिड-१९ सर्भे अनलाईन फारम - खाँदबारी नगरपालिका

कोभिड-१९ सर्भे - खाँदबारी नगरपालिकाः

कोरोना भाईरसको सम्भावित संक्रमण रोक्न र नियन्त्रण तथा प्रतिकार्यमा सबै नगरबासीले आ-आफ्नो विवरण तलको लिङ्कमा भएको फारममा उपलब्ध गराई सहयोग गर्नु होला। यदि कोहि संभाबित संक्रमित ब्यक्तिको बारे जानकारी भए वहाँको पनि विवरण भरेर सहयोग गर्नुहोला। खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय।

फारम भर्न तलको लिङ्क थिच्नुहोस :

https://forms.gle/4URoctNBspWNRmSD9

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र