बोलपत्र आव्हान सम्बन्धी सूचना!!

खाँदवारी नगरपालिका
नगर कार्यपालिकाको
कार्यालयका
सङ्खुवासभा, खाँदवारी ।
कोशी प्रदेश, नेपाल
नदीजन्य पदार्थको विकी कर संकलन गर्ने सिल्बन्धि बोलपत्र आव्हान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः-२०८३/०६/०७
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६२ (क) र यस प्रदेश आर्थिक ऐन,२०८३ को दफा ६ को व्यवस्था बमोजिम तपसिलमा उल्लेखित नदीहरुको
स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, रोहा, प्रावेल बालुवा, भरौट तथा बसौट उत्खनन् गरी सखाँदबारी नगरपालिकाले तोकेको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक फर्म वा कम्पनीहरुले फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर वर्ता प्रमाणपत्र, आ.व. २०८२/०८३ को करचुक्ता प्रमाणपत्र/म्याद थप र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु साथै अन्य आवश्यक कागजातहरु संलग्न गरी तपसिल बमोजिमका शर्तहरुको अधिनमा रही बोलपत्र प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएका छ ।
तपसिल
सि.नं
सूचना नं. र बोलपत्र
बोलपत्रको नाम
नदिजन्य समागीको किसिम
उत्खनन् परिणाम (धन मि.)
न्यूनतम बोलपत्र रकम सेवाशुल्क र मू.अ.कर बाहेक)
धरौटी रकम कम्तिमा ७५ दिन म्याद भएको बैंक जमानत वा नगद
बोलपत्र वस्तुर(रु.)
KMO/SO/RAJASW A/1/083/084
१
३१२
४३४६७.१३
अरुण सभा दोभान
गिट्टी, रोड़ा, ग्रावेल
१५३८८०७,७६
रु १०००
६२३
बालुवा
५२९६
२
KMO/SQ/RAJASW A/2/083/084
१९३
९५१७८३.८४
२६८८०,०८
अरुण खोला दोभान
गिट्टी, रोडा, ग्रावेल
१९३
रु १०००
बालुवा
३४६८
३
KMO/SQ/RAJASW A/3/083/084
२९८,०
रु १०००
१४७२०५४.४७
४१५८५.५४
लिडे बगर
गिट्टी, रोडा, ग्रावेल
८९४.१
बालुवा
४७६८.६
KMO/SQ/RAJASW A/4/083/084
दुश
५५९.४
१३८१५९३.०२
३९०३०.३५
लम्सुवा वगर
गिट्टी, रोडा, ग्रावेल
१११८.९
रु १०००
बालुवा
३९१६.१
५
KMO/SO/RAJASW A/5/083/084
२३०६१३.७१
६५१५.६७
सामी बजार
रु.१०००
गिट्टी, रोहा, ग्रावेल
१४०,०१
वालुवा
७९३,८
६
KMO/SQ/RAJASW A/6/083/084
ढुङ्गा
९५९,००
झोलुङ्गे बगर
गिट्टी, रोडा, ग्रावेल
१२७८.४८
१५७८७०१.६७
४४५९७.३४
रु १०००
बालुवा
४१५५,०६
७
KMO/SQ/RAJASW A/7/083/084
१२०
चेवा वेशी र बेतिने बिचको बगर
गिट्टी, रोडा, ग्रावेल
३६१
५९४६७९.६८
१६८०६,४०
रु १०००
बालुवा
१९२७
८
KMO/SQ/RAJASW A/8/083/084
कुश
२५७.३२
हेलुवा बगर
गिट्टी, रोडा, ग्रावेल
३८५.९९
३१७७४६,१४
८९७६.४०
रु १०००
बालुवा
६४३.३२
९
KMO/SQ/RAJASW A/9/083/084
२०२९.५
होक्से जाने मुनिबाट देवा सभा दोभान
गिट्टी, रोडा, ग्रावेल
१६२३.६
१००२४१०,६४
२८३१८.१०
रु १०००
बालुवा
४०५.९
१०
KMO/SQ/RAJASW A/10/083/084
ढुङ्गा
२१६,८१
न्याण्डफिल साईट मुनिको बगर
गिट्टी, रोडा, ग्रावेल
१३००.८६
५३५४३३.९७
१५१२६.०१
रु १०००
बालुवा
६५०.४३
११
KMO/SO/RAJASW A/11/083/084
९४.१५
२३२५१२.८४
६५६८.४८
रु १०००
बेतिने बगर
गिट्टी, रोडा, ग्राबेल
वालुवा
१८८३
६५९.०५

ठेक्का सम्बन्धी शर्त तथा बन्देजहरु
१. फर्म वा कम्पनीले नविकरण भएको वर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, मा.व. २०८२/०८३/ म्याद थप को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, बोलपत्र फाराम वस्तुर बापत यस कार्यालयमा नगदै तिरेको वा राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय खाँदबारीमा रहेको यस कार्यालयको बान्तरिक राजस्व खाता नं. २०६०१००३०१०१०००२ मा नत्र जम्मा गरेको नगद भौचर साथ निवेदन पेश गरी पो सूचना प्रथमपटक प्रकाशन भएको मितिले ७ वी दिनको कार्यालय समयभित्र बोलपत्रदाताले खाँदबारी नगरपालिका कार्यालयबाट बोलपत्र फारम खरिद गर्नपर्नेछ। तोकिएको बोलपत्र दस्तुर यस कार्यालयमा वा यस कार्यालयको बैंक खातामा माथि उगलेखित खाता नं. मा जम्मा गरेको भौचरवाई बोलपत्र सम्बन्धी कागजात साथ संलग्न गर्नुपर्नेछ। बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको लगतै पछिको कार्यालय खुल्ने दिन उल्लेखित कार्य हुनेछ।
२. श्रीलपत्र सम्वश्री फाराम भर्दा कवोल रकम जजर र अंकमा स्पष्ट उल्लेख गर्नुपर्नेछ। बंकरारमा फरक परेमा वक्षरलाई मातावमाथि उल्लेखित धरौटी रकम यस कार्यालयको राष्ट्रिय बाणिज्य बैंक, गाथा कार्यालय खाँदवारीमा रहेको धरौटी खाता नं. २०८०१००३०३०००००२ मा जम्मा गरी सोको सक्कन बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त कमर्सियल बैंक वा फाइनान्सियल इन्टिच्युटमाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरी ठेका खोलिने दिन बाट कम्तिमा ७५ दिनको म्याद सहित जारी गरिएको वितण्ड पेश गर्नु पर्नेछ।
3. खरिद गरेको बोलपत्र फारमहरुमा उल्लेख भएका सबै विवरणहरु भरी बोलपत्रदाताले प्रत्येक पानामा सहीछाप गरी प्रथम पटक सूचना प्रकाशित भए‌को मितिले ८
जी (२०८३/०६/१४) दिन दिनको १२०० बजे भित्र यस कार्यालयमा पेश गरीसक्नु पर्नेछ ।
४. एक फर्म वा कम्पनीको नाममा खरिद गरिएको बोलपत्र वकों फर्म वा संस्थाको नामबाट दाखिला गर्न पाइने छैन। रीत पूर्वक पर्न आएका बीजपत्र सम्बन्धी कागजातहरु पेश गर्ने बन्तिम दिनको १४:०० बजे देखि विभिन्न कार्यालयका प्रतिनिधी, निर्माण व्यवसायी वा निजको प्रतिनिधीहरुको रोहबरमा यस कार्यालयमा खोलिनेछ। साथै बोलपत्रदाता वा निजको प्रतिनिधीहरु समयमा उपस्थित नभएमा बोलपत्र बोल्न बाधा पर्नेछैन। उक्त दिन विदा परेमा सो कार्य विदाको लगत्तै पछि कार्यालय सुनेकी दिनमा गरिनेछ।
बोलपत्र सम्बन्धी विस्तृत जानकारी मीलपत्र सम्बन्धी फारममा उल्लेख गरिएको हुँदा सोही पुस्तिकाबाट अवगत गर्न वा वस कार्यालयमा सम्पर्क गर्न सकिनेछ । म्याद नाघी, रीत नपुगी वा गर्त सहित पेश हुन बाएका बोलपत्र स्वीकार गर्न यस कार्यालय बाध्य हुने छैन। बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ।
६. बोलपत्र स्वीकृत भएमा सोको सूचना पाए‌को वा घरदैलोमा सूचना टाँस भएको मितिले १५ दिनभित्र मू.ब. कर वर्ता प्रमाणपत्र समेत लिई क्बोन बंकको प्रथम विस्ता मापत ५० प्रतिशतले हुने रकम अनिवार्य मुकाउनु पर्नेछ। पोखी किस्ता बापत ५० प्रतिशतले हुन जाउने रकम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बाणिज्य बैंक वा काइनान्सियल इन्टिच्युटबाट यस कार्यालयको नाममा २०८४ साल जेष्ठ मसान्त सम्म म्याद सहित जारी गरिएको बैंक ग्यारेन्टी परफरमेन्स वीण्य। समेत पेश गरी प‌ट्टा उठाउनु पर्नेछ। साथै कमोम गरेको अंकको रकम एकमुष्ठ नगरपालिकालाई वकाएमा १० प्रतिशत सम्म खुट दिइनेछ र बोलपत्र कबोल गर्ने कर्मले बाफुले कबोल गरेकी बंक, सेवा शुल्क वापत हुन आउने जम्मा रकमको नियमानुसार वर्ष १३. म्याट रकम समेत यस कार्यालयमा बुझाउनु पर्नेछ। नियमानुसार नेपाल सरकारलाई बावकर तथा बन्य कर मीलपत्रदाताले छुट्टै बुझाउनु पर्नेछ।
७. तोकिएको म्यादभित्र प‌ट्टा उठाउन नत्राएमा राखिएको धरौटी रकम बफत गरी नियमानुसार वोलपत्र बन्दोबस्त गरिनेछ। यस नगरपालिकाका नदी तथा नदीहरुको उत्खनन् क्षेत्र र उत्खनन परिमाणका सन्दर्भमा स्थानीय सरकार संचालन ऐन, २०७४, सम्बन्धित स्थानीय तहबाट जारी भएका कानुन, प्रदेश कानुन तथा प्रचलित कानून वा मापरण्ड बमोजिम हुनेछ। साथै यस कार्यालयमाट गरिएको बातावरणीय बध्ययन प्रतिवेदन यस बोलपत्र सम्झौताको अभिन्न अंग मानिनेछ।