FAQs Complain Problems

ईन्जिनियर र दमकल सवारी चालकको आवश्यकता संवन्धी सूचना

यस खाँदबारी नगरपालिका कार्यालयको लागि १ जना सिभिल ईन्जिनियर र १ जना दमकल सवारी चालकको आवश्यकता परेकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०७२/१०/३) ले १५ दिन भित्र दरखास्त आव्हान गरिन्छ। यस संवन्धी विस्तृत विवरणको लागि यसै सूचनामा संलग्न विवरण हेर्न हुन वा नगरपालिका कार्यालयमा सम्पर्क राख्न हुन सूचित गरिन्छ ।

Supporting Documents: 

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र