FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:

निवेदन (वडा कार्यालयमा पाइने)

नागरिकताको प्रमाणपत्रको प्रतिलिपि\

वटा पासपोर्ट साईजको फोटो

विधवाको हकमा पतिको

;मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि\

दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि

र संरक्षकको नागरिकताको प्रतिलिपि

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र