समाचार
फोटो ग्यालरी
पौष ८, २०७७ । खाँदबारी नगरपालिका र राष्ट्रिय बाणिज्य बैंक बिच युवाहरुलाई सहुलियत कर्जा सम्बन्धी सम्झौतामा खाँदबारी नगर प्रमुख मुरारी प्रसाद खतिवडाज्यु र बैंक का प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठ ज्यु बाट हस्ताक्षर सम्पन्न भएको छ । १.७५ महिला र २.७५ प्रतिशत ब्याजमा पुरुषलाई प्रस्तावनाको आधारमा कर्जा उपलब्ध गर्ने ।