FAQs Complain Problems

कोशी प्रदेश सरकार तथा खाँदबारी नगरपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सोमनाथ घिमिरे स्मृति इन्डोर स्टेडियम खाँदबारी नगरपालिकाका प्रमुख श्री महेश थपलिया ज्यूबाट समुद्घाटन सु-सम्पन्न भएको छ । मितिः २०८१।०२।०९ गते ।

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र