FAQs Complain Problems

प्राविधिक सेवा करारमा लिने बारेको सूचना

यस खाँदबारी नगरपालिका कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत संचालन गर्नु पर्ने विभिन्न कार्यक्रम तथा योजनाहरुको कार्यान्वयन गर्न आवश्यक प्राविधिक सेवा करारमा लिनु पर्ने भएकोले देहायका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दरखास्त आब्हान गरिन्छ । विस्तृत जानकारीको लागि यस नगरपालिका कार्यालयमा वा संलग्न सूचनामा हेर्न हुन अनुरोध छ ।