Submitted on: Fri, 09/18/2026 - 16:33
संविधान दिवस तथा राष्ट्रिय दिवस (२०८३) को पावन अवसरमा खाँदबारीमा आयोजित सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
आज २०८३ असोज २ गते पहिलो दिनको कार्यक्रम अन्तर्गत खाँदबारी नगरपालिकाको टुँडिखेल, बसपार्क हुँदै नगरपालिकाको भवन सम्मको राजमार्ग क्षेत्रमा बृहत् सरसफाई कार्य सम्पन्न गरिएको छ।