खाँदबारी नगरपालिकाको लागि स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम (LGCDP) तर्फ ईन्जिनियर पद संख्या १ (एक) र कार्यक्रम अधिकृत पद संख्या १ (एक) को लागि भोलि मिति २०७३ साल ज्येष्ठ २८ गते हुने भनिएको लिखित परीक्षा समितिका सदस्यहरुको कार्य ब्यस्तता एवं अन्य विविध कारणले अर्को सूचना नभए सम्मको लागि
यस खाँदबारी नगरपालिका कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत संचालन गर्नु पर्ने विभिन्न कार्यक्रम तथा योजनाहरुको कार्यान्वयन गर्न आवश्यक प्राविधिक सेवा करारमा लिनु पर्ने भएकोले देहायका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दरखास्त आ
प्रस्तुत विषयमा यस खाँदबारी नगरपालिकाको मुख्य बजार, खाँदबारी, मानेभञ्ज्याङ्ग र तुम्लिङ्गटार, वा सो आसपासका क्षेत्रमा दैनिक रुपमा उत्सर्जन हुने फोहोरमैलाहरु दैनिक रुपमा नै संकलन गरी ल्याण्डफिल साइटमा विसर्जन/व्यस्थापन गरी नगरलाई स्वच्छ तथा वातावरणमैत्री नगरको रुपमा विकास गर्न जरुरी भै सकेको छ । य
नेपाल सरकार (मन्त्री परिषद) को मिति २०७२/१०/०८ को बैठकबाट पारित "जनसहभागितामा आधरित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन कार्यविधि २०७२" अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय नगरपालिका योजना तथा व्यवस्थापन शाखा 'ख' को प.सं. २०७२/७३ च.नं.
यस खाँदबारी नगरपालिकालाई खुल्ला दिसामुक्त नगर घोषणाको लागी शौचालय परिचय-पत्र बितरण कार्य निरन्तर रुपमा भई रहेको हुँदा शौचालय भएर पनि शौचालय परिचय-पत्र लिन छुट हुनु हुने र शौचालय नभएका घर धनिहरुले यथासिघ्र शौचालनय निर्माण गरि परिचय पत्र प्राप्त गर्न सम्बन्धित वडाका सामाजिक परिचालक र वडा नागरिक मंच