समाचार:
सूचना तथा समाचार
-
Post date: Fri, 01/09/2026 - 11:33
-
Post date: Mon, 01/05/2026 - 13:00
-
Post date: Sun, 01/04/2026 - 11:33
-
Post date: Sat, 01/03/2026 - 12:29
-
Post date: Fri, 01/02/2026 - 17:37
-
Post date: Mon, 12/29/2025 - 12:58
-
Post date: Mon, 12/15/2025 - 16:03
-
Post date: Sun, 12/14/2025 - 10:33
-
Post date: Wed, 12/10/2025 - 15:21
-
Post date: Wed, 12/10/2025 - 13:09
-
Post date: Tue, 12/09/2025 - 15:11
-
Post date: Wed, 12/03/2025 - 15:02
-
Post date: Sun, 11/30/2025 - 10:30
-
Post date: Fri, 11/14/2025 - 14:48
-
Post date: Wed, 11/12/2025 - 14:30
सेवाहरु
- २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
- जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, नापी नक्साकोे फोटोकपी
निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता/जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो ।
(फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )
- नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
- कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
- कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
- गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
- तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
- गरेको प्रमाण पत्रको प्रतिलिपि
- नक्सापास फाराम राजस्व प्रशासन बाट खरिद गर्नु पर्ने
- गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
- फोटो ४ प्रतिव्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
- नागरिकता प्रमाणपत्र
- जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
- घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
- सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
- योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको
- मुल्याकंन
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
- कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
- नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
- मृतकको नागरिकता
- सूचना दिने मानिसको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
- दुलाहा–दुलहीको नागरिकता
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)



