FAQs Complain Problems

फोटो ग्यालरी

खाँदबारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यज्यू लाई  विदाई तथा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत निर्माण कुमार कार्कीज्यू लाई  स्वागत कार्यक्रम ।  

, , , , , , , , , , , , , , , , , , , ,

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना आ. व. २०७९।८० मा खाँदवारी नगरपालिका काे वडा नं. ७ को सिंहदेवी बहुउद्देश्यीय कृषक समुहलाई बाेयर बाख्रा हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख महेश थपलियाज्यु र नगर उप प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यज्यु साथ मा शाखा प्रमुखज्युहरु, वडाका जनप्रतिनिधिकाे उपस्थितिमा सम्पन्न भएको छ।

मिति २०८० जेठ २२ गते ।

, , , ,

फूंलिङ नगरपालिका न्यायिक सिमित ताप्लेजुङ वाट खाँदवारी नगरपालिका अध्ययन अवलोकन गर्न आउनु हुने उप प्रमुख ज्युकाे टिम सग समसामयिक विषय र न्यायिक विषयमा छलफल गर्नु हुदै खादवारी नगर प्रमुख , उप प्रमुख ज्यु लगाएत शाखाकाे कर्मचारी सरहरु

, , , ,

खांदबारी नगरपालिकाको सम्पुर्ण सेवाप्रवाहको बारेमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम ।

आयोजक खांदबारी नगर

समन्वय नेपाल पत्रकार महासंघ

, , , , , , , , , , , , , , ,

आज १६ औँ गणतन्त्र दिवसको अवसरमा खाँदबारी नगरपालिकाको आयोजनमा नगर प्रमुख श्री महेश थपलियाज्यू, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यज्यू लगायत अन्य कर्मचारीहरुद्वारा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल बितरणको साथै जिल्ला कारागारमा रहेका कैदिहरूको अनुगमन र खेलकूद सामाग्री बितरण गर्नु भएको छ ।

, , , , , , , ,

तुम्लिङटार क्षेत्रमा आगलागीको घटना बढ्न थालेपछी खाँदबारी नगरपालिकाको कार्यालयमा रहेको एउटा दमकल तुम्लिङटारमा नै राख्न युवा समाजसेबी देबेन्द्र घिमिरे ज्युको नेतृत्वमा डेलिकेशन आउनुभएका युवाहरुको मागलाई स्वागत र संबोधन गर्नुहुदै नगर प्रमुख महेश थपलियाज्युले तुम्लिङटार बिमानस्थल नजिकै एउटा दमकल राख्ने निर्णय गर्नुभएको छ ।

, , ,

खानेपानी समस्या समाधानका लागि सर्वदलीय छलफल खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाज्युले खाँदबारी नगर बासीहरुले भोग्दै आउनुभएको खानेपानीको समस्यालाई मुख्य एजेन्डा बनाई आज मिति २०८० जेष्ठ १४ गते जिल्ला स्थित प्रमुख राजनीतिक दलका प्रमुखहरु सङ्ग सर्वदलीय छलफल गर्नुभएको छ । माङसिमा खानेपानी आयोजनाको उपभोक्ता समितीको परिमार्जन सहित खानेपानी समस्याको दिगो समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुहुँदै ।

, , ,

ट्राफिक ब्यवस्थापनको बिषयमा खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाज्यु साथै संखुवासभा ट्राफिक कार्यलय, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स र खाँदबारीमा संचालनमा रहेका बिभिन्न यातायात ब्यवसायिक संघका जिम्मेवार ब्यक्तिहरु सङ्ग सान्दर्भिक छलफल सम्पन्न भएको छ ।

, , , ,

Pages

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र